00:00:00
राष्ट्रिय

लुम्बिनीमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त

बुधबार फाल्गुण २३, २०८०/ Wednesday 03-06-24


२३ फागुन 
लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त भएका छन् । प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर  चौधरीले माओवादी केन्द्रका दुई  मन्त्रीलाई  बर्खास्त  गर्नुभएको हो ।  
अर्थमन्त्री  धनबहादुर  मास्की राना र शहरी  विकास मन्त्री  कृष्णा  केसी   नमुनालाई  बरखास्त  गरिएको मुख्यमन्त्री  कार्यलयले पुष्टि गरेको छ। 
केन्द्रमा समीकरण भत्किएपछि  लुम्बिनीमा पनि माओवादी मन्त्रीहरुलाई सरकारबाट हटाइएको हो ।

तपाईको प्रतिक्रिया