राष्ट्रिय
लुम्बिनीमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त
बुधबार फाल्गुण २३, २०८०/ Wednesday 03-06-24
२३ फागुन
लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त भएका छन् । प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गर्नुभएको हो ।
अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसी नमुनालाई बरखास्त गरिएको मुख्यमन्त्री कार्यलयले पुष्टि गरेको छ।
केन्द्रमा समीकरण भत्किएपछि लुम्बिनीमा पनि माओवादी मन्त्रीहरुलाई सरकारबाट हटाइएको हो ।
तपाईको प्रतिक्रिया