00:00:00
स्थानिय

भलवारी जेसिजको अध्यक्षमा मीनप्रसाद तिवारी निर्वाचित

आइतबार मङ्सिर २३, २०८१/ Sunday 12-08-24

तिलोत्तमा । भलवारी जेसिजको २२ औ साधारणसभा तथा शाखा अधिबेशनबाट बर्ष २०२५ का लागी जेसी मीनप्रसाद तिवारी अध्यक्ष रहनुभएको नयाँ कार्यसमिति चयन गरेको छ । समितिको कार्यकारिणी उपाध्यक्षमा जेसी भुवन अधिकारी, उपाध्यक्ष मै जेसी किसन डुम्रे, उपाध्यक्ष जेसी सोनी थापा, उपाध्यक्ष जेसी सागर भुसाल, उपाध्यक्ष जेसी आतिश पंगेनी, उपाध्यक्ष जेसी नितेश पाण्डेय, सह सचिब जेसी आकृती पाण्डेय, सह कोषाध्यक्ष जेसी राजन सुवेदी लगायत रहनुभएको छ । 

तपाईको प्रतिक्रिया