पुस १८, रुपन्देही
नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा जोखबहादुर महरा चयन हुनुभएको छ । महरा माओवादी केन्द्रको स्थायी कमिटी सदस्य हुनुहुन्छ भने रोल्पा १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालको रोवहरमा सर्वसम्मतिमा चयन गरिएको हो ।
तपाईको प्रतिक्रिया