स्थानिय
गुल्मी–२ बाट गोकर्ण विष्ट विजयी, रामकुमारी झाँक्री पराजित
बुधबार मङ्सिर ७, २०७९/ Wednesday 11-23-22
मंसिर ७, गुल्मी
गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित हुनुभएको छ । विष्ट २२ हजार ६८४ मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले २० हजार ४८१ मत प्राप्त गर्नुभएको छ ।
तपाईको प्रतिक्रिया