00:00:00
स्थानिय

गुल्मी–२ बाट गोकर्ण विष्ट विजयी, रामकुमारी झाँक्री पराजित

बुधबार मङ्सिर ७, २०७९/ Wednesday 11-23-22

मंसिर ७, गुल्मी
गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित हुनुभएको छ ।  विष्ट २२ हजार ६८४ मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले २० हजार ४८१ मत प्राप्त गर्नुभएको छ । 

तपाईको प्रतिक्रिया