६ साउन ।
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहाखुर महराले राजीनामा दिनुभएको छ । । विश्वासको मतका लागि डाकिएको बैठकमा उहांलेले राजीनामा दिनुभएको हो ।
अल्पमतमा रहेका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत लिनका लागि बैठक आह्वान गरिएपनि त्यो प्रकृयामा नगई राजीमाको घोषणा गर्नुभएको हो ।
सदनमा सम्बोधन गर्दै उहांले केन्द्रमा समीकरण फेरिएपछि प्रदेशमा हुने यो खालको फेरबदलले अस्थिरता बढाएको दावी गर्नुभयो ।
तपाईको प्रतिक्रिया