माघ २९, रुपन्देही
लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता खुमाकान्त पौडेल नियुक्त हुनुभएको छ ।
लुम्बिनी सरकारको सिफारिसमा आइतबार प्रदेश प्रमुख अमिक शेरचनले पौडेललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो । रुपन्देहीको तिलोत्तमाका पौडेल नेकपा (एमाले) निकट कानुन व्यवसायी हुनुहुन्छ ।
तपाईको प्रतिक्रिया