00:00:00
स्थानिय

तिलोत्तमा १७ मा कांग्रेसका दानवहादुर चौधरीसहित प्यानलै विजयी

मंगलबार जेठ ३, २०७९/ Tuesday 05-17-22

जेठ ०३, तिलोत्तमा
रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं–१७ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । 

वडाध्यक्षमा नेपाली कांग्रेसका दानवहादुर चौधरी, महिला सदस्य शोभा कुमारी राना, दलित महिला सदस्य शर्मिला बि क, खुल्ला सदस्यमा राम नरेश लोनिया र शन्त बहादुर बस्नेत विजयी भएको हो ।
 

तपाईको प्रतिक्रिया