राष्ट्रिय
प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित
बुधबार फाल्गुण ४, २०७८/ Wednesday 02-16-22
तिलोत्तमा । प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख सापकोटाले आज बसेको बैठकमा फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिनुभयो । आजको बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले नाराबाजी गरे । तर, उनीहरूको नाराबाजी चलिरहे पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराउनुभएको थियो ।
तपाईको प्रतिक्रिया