00:00:00
राष्ट्रिय

सोनाम ल्होसारमा सार्वजनिक विदा दिने सरकारको निर्णय

मंगलबार माघ १८, २०७८/ Tuesday 02-01-22

काठमाण्डाै २०७८ माघ १८
 

     सरकारले भोलि बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले मङ्गलबार विज्ञप्ति जारी गर्दै  भोलि १९ गते तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा अवसरमा नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जानकारी दिएको छ ।
 

  

तपाईको प्रतिक्रिया