00:00:00
स्थानिय

रुपन्देहीमा लागुऔषधसहित चार जना पक्राउ

बिहीबार असोज २८, २०७८/ Thursday 10-14-21

रुपन्देही २०७८ असोज २८ 

             रुपन्देहीमा लागुऔषध सहित चार जना पक्राउ परेका छन् ।

 लागुऔषध सहित रुपन्देहीको गैडहवा-९ का ३४ वर्षीय दुर्गा राना, कञ्चन गाउपालिका-२ का १६ वर्षीय अशोककुमार लोध, पोखरा-२२ का २७ वर्षीय सागर पोखरेल र ललितपुरको गोदावरी-१ का २० वर्षीय मधुकर विश्वकर्मा रहेको प्रहरीले जनाएको छ। 

बुटवल भैरहवा सडक खण्डको योगिकुटीबाट उनीहरु पक्राउ परेका थिए । उनीहरुको साथबाट नुफिन, फेनारगन, डाइजेपाम बरामद भएको छ ।  । 

तपाईको प्रतिक्रिया