00:00:00
स्थानिय

गाउँपालिकाका अध्यक्ष यादवको निधन  

शनिबार भदौ १२, २०७८/ Saturday 08-28-21

बाके २०७८ भदौ १२ 

    बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ ।अध्यक्ष यादव शुक्रबार राति एक्कासी बिरामी भए पछी साँझ नै नेपालगन्ज नर्सिङहोम लगिएको थियो । ब्लड प्रेसर घटेपछि शुक्रबार साँझ ६ बजे अस्पताल पुर्‍याइएका यादवको राति एक बजे निधन भएको हो ।

अध्यक्ष यादवको शव बिहान घर लगिएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा यादव एमालेबाट अध्यक्षमा निर्वाचित हुनुभएको थियो। 

तपाईको प्रतिक्रिया