राष्ट्रिय
नौ सय मतगणना सकिँदा गगन थापाले अग्रता बढाउँदै, दोस्रोमा विश्वप्रकाश
बिहीबार पौष १, २०७८/ Thursday 12-16-21
काठमाण्डाै २०७८ पौष १
नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना चलिरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको मतगणनामा गगनकुमार थापाले सुरुदेखि नै अग्रता लिइरहनुभएको छ ।
नौ सय मत गन्दा उहाँले ५५९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै दोस्रोमा विश्वप्रकाश शर्माको ३५७ मत छ । यसैगरी प्रदीप पौडेलकाे ३००, डा. प्रकाशशरण महतकाे २९७, डा. मिनेन्द्र रिजालकाे १५३ र डा.राजाराम कार्कीको ३१ मत छ।
तपाईको प्रतिक्रिया