बन्दका कारण गुल्मीको जनजीवन कष्टकर
  गुल्मी, २०६५ साउन ५ -
साता देखि अबरुद्ध गुल्मीको यातायात संचालन गर्न बसेको र्सवपक्षिय बैठक आज पनि बिना निश्कर्ष टुङगिएको छ । पश्चिम नेपाल बस व्यवसायी समितिले विद्यार्थीहरुलाई परिचय पत्रका आधारमा छुट दिन सहमत भएपनि विद्यार्थीहरुले सरकारी भाडादर कायम हुनुपर्ने, नभए बढेको भाडादरको जिम्मेवारी राजनीतिक दल, नागरिक समाज र संचारकर्मीहरुले लिनुपर्ने भन्ने अडान लिएपछि बैठक बिना निश्कर्ष टुङगिएको हो । बैठक बिना निश्कर्ष टुङगिए पछि असार ३१ गते देखि बन्द गुल्मीको यातायात थप अनिश्चित बनेको छ । विद्यार्थीहरुले विद्यार्थीहरुले ४५ प्रतिशत सहुलियत, सरकारी भाडादर कायम हुनुपर्ने, सिण्डीकेट प्रणालीको खारेज हुनुपर्ने भन्दै एक साता देखि आन्दोलन गर्दै आईरहेका छन् । यातायात संचालनका लागि जिल्ला प्रशासनको आयोजनामा जिल्ला प्रहरी कार्यालयमा विद्यार्थी, पश्चिम नेपाल बस व्यवसायी समिति, राजनीतिक दल, नागरिक समाज संचारकर्मी सहितको बैठकले छलफल गरेको थियो । राजनीतिक दल, नागरिक समाज, स्थानीय प्रशासन, संचारकर्मी लगायतले राखेको तिन दिनसम्म अहिलेकै भाडादरमा विद्यार्थी सहुलियत लिएर यातायात सुचारु गर्ने र सरकारी भाडा निर्धारण र कार्यान्वयनका लागि आवश्यक पहल गर्न दवाव दिने र्सत विद्यार्थीहरुले अस्वीकार गरेपछि बैठक आजलाई निश्कर्ष टुङगिएको हो । यता विद्यार्थी संगठनहरुले आन्दोलनको विषय बस्तुमा छलफल गर्न आन्तरीक बैठक बस्ने तयारी भैरहेको जानकारी दिएका छन् । विद्यार्थीहरुले बस व्यवसायी समिति, जिप व्यवसायी समिति र रेसुङ्गा मिनि माइक्रो यातायात व्यवसायी समितिसंग छुट्टाछुट्टै बैठक बसेर सहमति जुटाउने प्रयास गर्न लगिएको समेत जनाएका छन् । लामो बन्दका कारण गुल्मीको जनजीवन कष्टकर बन्दै गएको छ । विद्यार्थीहरुको आन्दोलनका कारण जिल्लामा एक साता देखि र्सार्वजनिक सवारी साधन, ट्रक, नीजि एवं भाडाका सवारी साधनहरु समेत चल्न नसक्दा र्सवसाधरणले सास्ती व्यहोर्नु परेको छ ।


" तिनाउ खोलाको चिन्ता दोभानबासीलाई "
 2065.03.28
धिरज पौडेल, रेडियो लुम्बिनी, मणिग्राम
बुटवलको खानेपानिको मुहान रुपमा रहेको तिनाउ नदिमा भैरहेको प्रदुषण नियन्त्रणका लागी सरोकारवालाहरुले पहल गर्ने भएका छन पाल्पा दोभान स्थित नदि तटिय क्षेत्रका बासिन्दा स्थानिय संघसंस्थाले  खोलामा भैरहेको प्रदुषण नियन्त्रण गरी तिनाउ नदिलाई स्वच्छ सफा राख्ने प्रतिबद्घता जनाएका छन रेडियो लुम्बिनीसंग आबद्घ झुम्सा रेडियो श्रोता क्लवले दोभान झुम्सामा आयोजना गरेको वातावरणीय सरसफाई सम्बन्धि अर्न्तकृयाका सहभागीले यस्तो प्रतिबद्घता  जनाएका हुन       उनिहरुले तिनाउ किनारमा बसोबास गर्ने वासिन्दाले फाल्ने फोहोर अनाधिकृत रुपमा नदिमा हुने बिषादीको प्रयोगलाई कर्डाईका साथ रोक लगाउनु पर्नेमा जोड दिएका छन माथिल्लो तटिय क्षेत्रका बासिन्दका कारण बुटवलबासीले दुषित पानि पिउन बाध्य हुनु परेको भन्दै त्यस तर्फसचेत रहन पनि सबैमा आग्रह गरेका छन फोहर व्यवस्थापन गर्न सके मात्र पनि तिनाउ स्वच्छ सफा हुने भन्दै सहभागीले त्यसलाई व्यवस्थि गर्न स्थानिय निकायले पनि चासो देखाउनु पर्ने बताएका छन कार्यक्रममा बोल्दै वातावरणीय संरक्षण समितिका संयोजक नारायण थापाले झुम्सालाई नमुनाको रुपमा प्रस्तुत गर्ने प्रयास भैरहेका बताउनु भयो उंहाले तिनाउ नदिलाई कसरी संरक्षण स्वस्थ राख्न सकिन्छ भन्ने बिषयमा सबै गम्भिर हुनु पर्ने बताउनु भयो कार्यक्रममा तिलोत्तमा युवा कल्वका अध्यक्ष प्रेम पाण्डे , तिलोत्तमा महिला जागरण आमा समुहकी अध्यक्ष केशरी बस्याल ,श्रोता क्लवकि नुना न्यौपाने , रेडियो लुम्बिनीका श्याम बस्याल लगायतले बोल्नु भएको थियो कार्यक्रम श्रोता क्लवका अध्यक्ष शिव पाण्डेको संचालनमा सम्पन्न भएको थियो



Awareness through Song
 September 18, 2007
 
 
Chirag Listeners Club in Kerwani V.D.C. organized one day Constitutional Assembly awareness program through song competition on the occasion of Hindu women’s great festival Teej. Altogether twelve groups participated in the competition.

There were approximately fifteen hundred people watching that program live. The objective of the program was to aware people about CA through song and music. Club’s president Bishnu Guawali said, “The message from song and music can attract people easily than any other medium and help to understand message”.

 

Through songs people expressed well wishes for the success of Constituent Assembly Election CAE). They requested leaders and general public to start doing campaign for CAE. The time now is to choose right candidates who work for the welfare of the nation. They also expressed this is the right time to expel monarchy from the country and respect the blood of the martyrs.

 

People want CA to be inclusive. Women, Dalit, Ethnic, Indigenous and other marginalized people should be careful of their rights. There should be their place in CA.

 

Similarly, they are also reminding people not to forget the Maoist war for ten years and be very careful to vote for the right candidates. Success of CA election will definitely contribute to create New Nepal and establish peace and security of the nation.

 

 

In the program, Saptarangi Cultural Group got the first prize, Chautari Ama Samuha and Gau Sudhar Ama Samuha got second prize and Vagayiodaya Ama Samuha got third prize in the competition.

 

  

The total participating teams in the program are as follows:

  1. Kotihawamai Ama Samuha
  2. Tinau Ama Samuha
  3. Buddha Public High School
  4. Chautari Ama Samuha
  5. Vagayiodaya Ama Samuha
  6. Vabisha Nirman Secondary school.
  7. Green Plant Higher Secondary School.
  8. Vijayapur Ama Samuha
  9. Mahamaya Bhawani Higher Secondary School
  10. Saptarangi Cultural Group
  11. Chahana Ama Samuha
  12. Gau Sudhar Ama Samuha

  

The program attracts about fifteen hundred community people and is successful to impart good message in the community. In the same way it encourages people to take part in upcoming CAE. The Club’s members are very much excited as they are praised by community people for doing such noble work.




Radio Lumbini on its own building
 3 February 2007

Radio Lumbini, the first radio station run by Lumbini Information and Communication Cooperative Limited out side Kathmandu Valley in Nepal and the first radio station run by cooperative in South Asia has build its own building. All the activities are carried out from its new building.




» Read more news

 
 

» SUPPORTING ORGANIZATIONS

News Item

We are working closely with these organization:

  • Community Radio Support Centre,
    NEFEJ Thapathali, Kathmandu
  • DANIDA/HUGOU Lajimpat, Kathmandu

  • MS Nepal

  • Radio Sagarmatha, Lalitpur

  • UNESCO

  • CECI
  • WACC
  • Antenna Foundation
  • Equal Access
  • Advertising Agencies





 

© Radio Lumbini FM 96.8 MHz, Rupandehi Nepal