Recent News
- संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक सम्पन्न ।।
- ५ जना डनविरुद्व विशेष अदालतमा मुद्दा दायर ।।
- नेपाली कांग्रेसको केन्द्रिय विभागमा अछाम र बाजुराबाट ९ जना मनोनित ।।
- क्रान्तिकारीद्वारा स्ववियू निर्वाचनका लागि विभिन्न क्याम्पसमा अध्यक्षको उम्मेदवार घोषणा ।।
- एमाओवादी र मधेसवादी दल अवसरवादी भएको काङ्ग्रेस उपसभापति पौडेलको आरोप ।।
- तनहुँको ढोरफिर्दीमा बस भीरबाट खस्यो, दुईको मृत्यु २७ घाईते ।।
- नेपाल–भारत सेनाको संयुक्त टोलीद्वारा सगरमाथाको सफल आरोहण ।।
- राप्रपा–राजपा एकता महाधिवेशनमा बन्द सत्र सुरु ।।
- संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक जारी ।।
- बलात्कृत १३ बर्षिया बालिका बोल्न समेत नसक्ने अवस्थामा ।।
बाँकि समाचारहरु
Opinion Poll
Loading...
Join Us on Facebook
News
उर्जा ब्यबस्थापन गर्न सके २५ प्रतिशत उर्जा बचत
मनोरञ्जन शर्मा
भैरहवा,१५ साउन
औद्योगिक तथा ब्याबसायीक क्षेत्रमा राम्रो संग उर्जा ब्यबस्थापन गर्न सके कम्तिमा २५ प्रतिशत उर्जा बचत गर्न सकिने बताईएको छ । उर्जा दक्षता केन्द्र नेपाल र सिद्धार्थनगर उद्योग बाणिज्य संघ द्धारा संयुक्त रुपमा भैरहवामा आयोजित कार्यक्रममा औद्योगिक क्षेत्रहरुमा आप्mनै कारणले गर्दा चाहीने भन्दा बढी उर्जा प्रयोग भैरहेको उल्लेख गर्दै उचित तरीकाले उर्जा ब्यबस्थापन गर्न सकीएमा उर्जा बचत हुने र केही मात्रामा भए पनि उर्जा संकटलाई कमि गर्न सकिने बताईएको हो ।
“ सानो मेशिनले काम गर्ने ठाउमा ठुला मेशिन प्रयोग भैरहेको छ,जस्ले उर्जा बढी खपत हुन्छ,त्यस्ता कुराहरुमा ध्यान दिन सक्यौ भने नजानिदो किसिमले उर्जा बचत गर्न सकिन्छ ,” उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा पञ्चकन्या समुहका उपाध्यक्ष धु्रब कुमार श्रेष्ठले भने ।
औद्योगिक तथा ब्याबसायिक क्षेत्रहरुमा कसरी उर्जा खपतमा कमि ल्याउन सकिन्छ भन्ने कार्यक्रममा कुन सामानहरुलाई कहा राख्दा उचित हुन्छ,भन्ने जानकारीको अभाब,तथ्यांक अद्याबधीक नहुनु,मापन प्रकृया नहुनु,नँया प्रबिधी आउने बित्तिकै बिना ज्ञान प्रयोगमा ल्याउनु,सस्तो पाईयो भन्दैमा बढी बिद्युत खपत गर्ने सामान प्रयोगमा ल्याउनु,कुन प्रबिधीले कति इन्धन खपत गर्छ भन्ने जानकारी नहुदा पनि उर्जा बढी प्रयोग भैरहेको उर्जा दक्षता केन्द्रका उर्जा बिज्ञ डा.उत्तम कुबरले जनाए ।
ईन्धन र उर्जाका रुपमा प्रयोग गरीने बिद्युत,कोईला डिजल,पेट्रोल ,मटीतेल लगायतका गुणस्तरका आधारमा पनि उर्जा खपत निर्भर रहने गर्दछ । खुल्ला ठाउमा कोइला राख्दा त्यस्को उर्जा शक्तीमा १५ देखि २० प्रतिशत नास हुने गर्दछ । त्यस्तै बिद्युत भोल्ेटज अप डाउनले पनि मेशिनको क्षमतालाई प्रहार गरी बढी बिद्युत खपत गराउने भएकाले स्थीर भोल्टेजको आबश्यकता उद्योग क्षेत्रमा रहेको केन्द्रका कन्सलटयान्ट भिष्म पन्डितले जनाए । पन्डीतले उद्योगी ब्यबसायीलाई प्रबिधिको स्टयान्डर्ड मात्र नभई उस्ले खपत गर्ने उर्जाको बारेमा समेत दक्षता हुनु पर्ने जनाउदै पछील्लो समय अन्तर्राष्ट्रिय स्तरमा प्रयोगमा आएको प्रकृतीको निशुल्क उपहारका रुपमा रहेको शौर्य लाईटलाई पाइप लाईनका माध्यमबाट उद्योगका कोठाहरुमा बिद्युतको रुपमा प्रयोग गर्न सकिने र यो प्रबिधी नेपालको सुर्य नेपालले प्रयोगमा ल्याई सकेको बताए । यस्ता नबिनतम प्रयोग उद्योग कलकारखानामा गर्न सके उर्जा कम खपत गराई संकटलाई केही रुपमा टार्न भए पनि सकिने सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष बिष्णु शर्माले बताए । उन्ले बर्तमान लोडसेडिंगको मारमा परेका उद्योगहरुलाई उर्जा ब्यबस्थापन गर्न सके केही राहत पुग्ने जनाए । सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष बिष्णु शर्माको सभापतित्व ,केन्द्रिय सदस्य धु्रब कुमार श्रेष्ठको प्रमुख आतिथ्यता र महासचिब कुल प्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा संघका निबर्तमान अध्यक्ष महेन्द्र कुमार श्रेष्ठ,केन्द्रिय सदस्य शान्ता जिसी,
Comments
Other Top Stories
- संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक सम्पन्न ।।
- ५ जना डनविरुद्व विशेष अदालतमा मुद्दा दायर ।।
- नेपाली कांग्रेसको केन्द्रिय विभागमा अछाम र बाजुराबाट ९ जना मनोनित ।।
- क्रान्तिकारीद्वारा स्ववियू निर्वाचनका लागि विभिन्न क्याम्पसमा अध्यक्षको उम्मेदवार घोषणा ।।
- एमाओवादी र मधेसवादी दल अवसरवादी भएको काङ्ग्रेस उपसभापति पौडेलको आरोप ।।
- तनहुँको ढोरफिर्दीमा बस भीरबाट खस्यो, दुईको मृत्यु २७ घाईते ।।
- नेपाल–भारत सेनाको संयुक्त टोलीद्वारा सगरमाथाको सफल आरोहण ।।
- राप्रपा–राजपा एकता महाधिवेशनमा बन्द सत्र सुरु ।।
- संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक जारी ।।
- बलात्कृत १३ बर्षिया बालिका बोल्न समेत नसक्ने अवस्थामा ।।
- Show more News