Recent News
- संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक सम्पन्न ।।
- ५ जना डनविरुद्व विशेष अदालतमा मुद्दा दायर ।।
- नेपाली कांग्रेसको केन्द्रिय विभागमा अछाम र बाजुराबाट ९ जना मनोनित ।।
- क्रान्तिकारीद्वारा स्ववियू निर्वाचनका लागि विभिन्न क्याम्पसमा अध्यक्षको उम्मेदवार घोषणा ।।
- एमाओवादी र मधेसवादी दल अवसरवादी भएको काङ्ग्रेस उपसभापति पौडेलको आरोप ।।
- तनहुँको ढोरफिर्दीमा बस भीरबाट खस्यो, दुईको मृत्यु २७ घाईते ।।
- नेपाल–भारत सेनाको संयुक्त टोलीद्वारा सगरमाथाको सफल आरोहण ।।
- राप्रपा–राजपा एकता महाधिवेशनमा बन्द सत्र सुरु ।।
- संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक जारी ।।
- बलात्कृत १३ बर्षिया बालिका बोल्न समेत नसक्ने अवस्थामा ।।
बाँकि समाचारहरु
Today's Program
- Radio Starts
@05:00 Hrs
- Aadhatmik Aanusthan
@05:05 Hrs
- Halkhabar 05:45 AM
@05:45 Hrs
- Sajha Khavar
@06:00 Hrs
- Isthaniya Patrapatrika ra Aaja ko Sandharva
@06:45 Hrs
- View All
Opinion Poll
Loading...
Join Us on Facebook
News
उपसभापति पौडेलद्वारा सुविधा फिर्ताको घोषणा ।।
नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले राज्यका विशिष्ट पदाधिकारीले पाउने सुविधाअन्तर्गत लिएको सवारीसाधन आज फिर्ता गर्नुभएको छ । वर्तमान कामचलाउ सरकारले अध्यादेशमार्फत् राज्यका विभिन्न विशिष्ट व्यक्तिहरुले पाउने सुविधाको प्रबन्ध गरेपनि त्यसबारे जनस्तरमा आलोचना हुन थालेपछि पौडेलले सुविधाको सरकारी साधन संसद् सचिवालयमा फिर्ता गर्नुभएको हो । उहाँले आफूले पाउने सवारीसाधन संसद् सचिवालयमा फिर्ता पठाउनुभएको र त्यसबाहेक अन्य सुविधा पनि नलिएको स्पष्ट गर्नुभएको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । उपसभापति पौडेलले विगतमा सांसदले सुविधामा पाउने सुविधाको सवारीसाधन पनि लिनुभएको थिएन ।
Comments
Other Top Stories
- संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक सम्पन्न ।।
- ५ जना डनविरुद्व विशेष अदालतमा मुद्दा दायर ।।
- नेपाली कांग्रेसको केन्द्रिय विभागमा अछाम र बाजुराबाट ९ जना मनोनित ।।
- क्रान्तिकारीद्वारा स्ववियू निर्वाचनका लागि विभिन्न क्याम्पसमा अध्यक्षको उम्मेदवार घोषणा ।।
- एमाओवादी र मधेसवादी दल अवसरवादी भएको काङ्ग्रेस उपसभापति पौडेलको आरोप ।।
- तनहुँको ढोरफिर्दीमा बस भीरबाट खस्यो, दुईको मृत्यु २७ घाईते ।।
- नेपाल–भारत सेनाको संयुक्त टोलीद्वारा सगरमाथाको सफल आरोहण ।।
- राप्रपा–राजपा एकता महाधिवेशनमा बन्द सत्र सुरु ।।
- संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक जारी ।।
- बलात्कृत १३ बर्षिया बालिका बोल्न समेत नसक्ने अवस्थामा ।।
- Show more News