Recent News
- नवलपरासी जिल्लामा अझपनि कुल एकलाख आठ हजार ८६ जना निरक्षर
- बागलुङमा पनि गरिवि पहिचान गरि परिचयपत्र वितरण गरिँदै ।।
- ३० औ नेत्रस्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदै ।।
- काभ्रेका पत्रकारहरुलाई यातायात भाडामा ४५ प्रतिशत छुट ।।
- सरकार र सद्भावना पार्टीबीच वार्ता हुँदै ।।
- उच्चस्तरीय राजनीतिक समिति सक्रिय ।।
- राप्रपा–राजपा एकता महाधिवेशनमा नयाँ कार्यसमितिका लागि मतदान हुँदै ।।
- संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक सम्पन्न ।।
- ५ जना डनविरुद्व विशेष अदालतमा मुद्दा दायर ।।
- नेपाली कांग्रेसको केन्द्रिय विभागमा अछाम र बाजुराबाट ९ जना मनोनित ।।
बाँकि समाचारहरु
Today's Program
- Radio Starts
@05:00 Hrs
- Aadhatmik Aanusthan
@05:05 Hrs
- Halkhabar 05:45 AM
@05:45 Hrs
- Sajha Khabar
@06:00 Hrs
- Isthaniya Patrapatrika ra Aaja ko Sandharva
@06:45 Hrs
- View All
Opinion Poll
Loading...
Join Us on Facebook
News
त्रिशुलीमा बस खस्दा ६ जनाको मृत्यु ।।
धादिङ
उदयपुरबाट काठमाडौं आउँदै गरेको ना २ ख ४९५१ नम्बरको बस धादिङको कृष्णभीरबाट त्रिशुली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । आज विहान करिब चार बजे भएको दुर्घटनामा एक महिला र एक बालिकासहित ६ जनाको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । मृतक सबैको लाश नदीबाट निकालिएको छ, भने घाइते करिब २० जनालाई स्थानीयबासी र प्रहरीले उद्वार गरेका छन् । धादिङको धुसा गाविसबाट बस त्रिशुलीमा खसेको थियो । बस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Comments
Other Top Stories
- नवलपरासी जिल्लामा अझपनि कुल एकलाख आठ हजार ८६ जना निरक्षर
- बागलुङमा पनि गरिवि पहिचान गरि परिचयपत्र वितरण गरिँदै ।।
- ३० औ नेत्रस्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदै ।।
- काभ्रेका पत्रकारहरुलाई यातायात भाडामा ४५ प्रतिशत छुट ।।
- सरकार र सद्भावना पार्टीबीच वार्ता हुँदै ।।
- उच्चस्तरीय राजनीतिक समिति सक्रिय ।।
- राप्रपा–राजपा एकता महाधिवेशनमा नयाँ कार्यसमितिका लागि मतदान हुँदै ।।
- संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक सम्पन्न ।।
- ५ जना डनविरुद्व विशेष अदालतमा मुद्दा दायर ।।
- नेपाली कांग्रेसको केन्द्रिय विभागमा अछाम र बाजुराबाट ९ जना मनोनित ।।
- Show more News