Recent News
- पहिलो अन्तराष्ट्रिय फिष्टुला दिवस मनाइदै ।।
- शिक्षक परिक्षा आजबाट सुरु हुँदै ।।
- मन्त्रिपरिषद्को बैठक आज बस्दै ।।
- बस दुर्घटना हुँदा ५ जनाको ज्यान गयो, २० जना घाईते ।।
- बन अतिक्रमणकारी संग स्थानिय निकायको हातेमालो
- नवलपरासी स्थित गण्डक नदि नियन्त्रण आन्दोलन फिर्ता ।
- पे्रस काउन्सिलविरुद्ध सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश जारी ।।
- राप्रपाको समावेशी समूहको मतगणनाको जारी, महिला र खुलातर्फको मतपरिणाम घोषणा ।।
- एकीकृत माओवादी र मधेसी मोर्चाले सहमति भाँड्न खोजेको काङ्ग्रेस एमालेको आरोप ।।
- आमा समुहहरुको सक्रियतामा महिलाहरुले वलत्कारी पक्राउको माग गर्दै पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको सुनवल खण्ड वन्द
बाँकि समाचारहरु
Today's Program
- Radio Starts
@05:00 Hrs
- Aadhatmik Aanusthan
@05:05 Hrs
- Halkhabar 5:45 AM
@05:45 Hrs
- Sajha Khabar
@06:00 Hrs
- Isthaniya Patrapatrika ra Aaja ko Sandharva
@06:45 Hrs
- View All
Opinion Poll
Loading...
Join Us on Facebook
News
इश्वरीय तत्व भेटिएको पुष्टि
वैज्ञानिकहरुले ब्रम्हाण्डमा इश्वरीय कण फेला परेको पुष्टि गरेका छन् । स्विजरल्याण्डमा हालै एक कार्यक्रमकाबीच वैज्ञानिकहरुले हरेक पदार्थमा इश्वरीय तत्व अर्थात् हिग्स कण रहने कुरा आफुहरुले पत्ता लगाएको घोषणा गरे ।
यसअघि पनि इश्वरीय तत्व फेला परेको भन्ने बारेमा विभिन्न अफवाह आउने गरेपनि यसको अहिलेसम्म वैज्ञानिक ढंगले पुष्टि हुन सकेको थिएन । तर स्विजरल्याण्ड र प|mान्सको सीमा क्षेत्रमा जमिनमुनि रहेको २७ किलोमिटर लामो सुरुङभित्र गरिएको चर्चित लार्ज हाड्रोन कोलाइडर प्रयोगबाट हरेक पदार्थको अणुको बीचमा हिग्स कण रहने र सोही कणले नै हरेक पदार्थमा पिण्डको सिर्जना गर्ने तथ्य पत्ता लागेको हो ।
उक्त निकै महंगो तथा जटिल वैज्ञानिक प्रयोगबाट निकालिएको पछिल्लो नतिजा प्रारम्भिक मात्र भएको र यसमा केही परिमार्जन हुन सक्ने भएपनि इश्वरीय तत्व हुने कुराको भने सबुत नै फेला परेको वैज्ञानिकहरुको भनाइ छ ।
ब्रम्हाण्डमा इश्वरीय तत्व रहेको कुरा वैज्ञानिक ढंगले नै पुष्टि भएपछि अब ब्रम्हाण्ड तथा यसमा रहेका तारा र ग्रह उपग्रहको उत्पत्तिका विषयमा पनि धेरै प्रश्नहरु मेटिने बताइएको छ ।
Comments
Other Top Stories
- पहिलो अन्तराष्ट्रिय फिष्टुला दिवस मनाइदै ।।
- शिक्षक परिक्षा आजबाट सुरु हुँदै ।।
- मन्त्रिपरिषद्को बैठक आज बस्दै ।।
- बस दुर्घटना हुँदा ५ जनाको ज्यान गयो, २० जना घाईते ।।
- बन अतिक्रमणकारी संग स्थानिय निकायको हातेमालो
- नवलपरासी स्थित गण्डक नदि नियन्त्रण आन्दोलन फिर्ता ।
- पे्रस काउन्सिलविरुद्ध सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश जारी ।।
- राप्रपाको समावेशी समूहको मतगणनाको जारी, महिला र खुलातर्फको मतपरिणाम घोषणा ।।
- एकीकृत माओवादी र मधेसी मोर्चाले सहमति भाँड्न खोजेको काङ्ग्रेस एमालेको आरोप ।।
- आमा समुहहरुको सक्रियतामा महिलाहरुले वलत्कारी पक्राउको माग गर्दै पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको सुनवल खण्ड वन्द
- Show more News