Recent News
- आमा समुहहरुको सक्रियतामा महिलाहरुले वलत्कारी पक्राउको माग गर्दै पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको सुनवल खण्ड वन्द
- कच्ची बाटो पिच हुन थालेपछि ग्रामिण भेगका जनता खुसी ।।
- बागलुङको अमलाचौरमा बर्थिङ सेन्टर स्थापना ।।
- प्यूठान एक गाउँ बेरोजगार मुक्त ।।
- राष्ट्रपतिको ध्यानाकर्षण ।।
- पूर्व सभासद्को हत्यापछि सप्तरी तनावग्रस्त ।।
- राप्रपा राजपा एकता महाधिवेसनमा नयाँ कार्यसमितिका लागि मतगणना हुँदै ।।
- बेपत्ता स्मृति दिवस मनाइदै ,एकीकृत माओवादीको पार्टी कार्यालय परिसरमा स्तम्भ बनाइने ।।
- सरकार र सद्भावना पार्टीबीच वार्ता हुँदै ।।
- राप्रपा राजपा एकता महाधिवेसनमा नयाँ कार्यसमितिका लागि मतगणना हुँदै ।।
बाँकि समाचारहरु
Today's Program
- Nepal Khabar
@15:00 Hrs
- Lumbini Phone In
@15:15 Hrs
- Bhojpuri Halkhabar
@16:00 Hrs
- Lok Suseli
@16:20 Hrs
- Halkhabar
@17:00 Hrs
- View All
Opinion Poll
Loading...
Join Us on Facebook
News
नवलपरासीको बजेट फ्रिज हुने अवस्थामा ।।
नवलपरासीमा आथिक वर्ष २०६८÷०६९ का लागि छुट्याइएको कुल १० प्रतिशत योजनाका रकम फ्रिज हुने अवस्था पुगेको छ । जिल्ला विकास समितिबाट विकास निमार्णका काममा सबै योजनाहरु समयमा सम्झैता हुन नसक्दा बाँकी रकम फ्रिज हुन लागेको हो । जिल्लामा पटक पटकको आन्दोलन र बिभिन्न कारण समयमा योजना हुन नसक्नु साथै मन्त्रालयले जेठ मासान्तपछि कुनै पनि योजना सम्झौता नगर्न जिविसमा परिपत्र गरेकाले रकम फ्रिज हुने अवस्था देखिएको हो । यसरी समयमै योजनाहरु सम्झौता हुन नसक्दा एकतर्फ चालु आर्थिक बर्षमा जिल्लामा हुने विकास निमार्णका काममासमेत कमी आउने देखिएको छ भने जिल्ला विकास योजनासमेत प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन । जिविसमा यस चालु आर्थिक बर्षको केन्द्रिय योजना तर्फ ९१ प्रतिशत योजनाहरु सम्पन्न भईसकेका छन् । भने जिविस कोष तर्फ कुल ६२ प्रतिशत योजना मात्र सम्पन्न भएका छन् । तर केन्द्रिय स्तरका केही योजनाको रकमहरु फ्रिज हुने अवस्थामा रहेको जिविसका योजना शाखा प्रमुख पुरुषोत्तम ढकालले जानकारी दिनुभयो ।
Comments
Other Top Stories
- आमा समुहहरुको सक्रियतामा महिलाहरुले वलत्कारी पक्राउको माग गर्दै पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको सुनवल खण्ड वन्द
- कच्ची बाटो पिच हुन थालेपछि ग्रामिण भेगका जनता खुसी ।।
- बागलुङको अमलाचौरमा बर्थिङ सेन्टर स्थापना ।।
- प्यूठान एक गाउँ बेरोजगार मुक्त ।।
- राष्ट्रपतिको ध्यानाकर्षण ।।
- पूर्व सभासद्को हत्यापछि सप्तरी तनावग्रस्त ।।
- राप्रपा राजपा एकता महाधिवेसनमा नयाँ कार्यसमितिका लागि मतगणना हुँदै ।।
- बेपत्ता स्मृति दिवस मनाइदै ,एकीकृत माओवादीको पार्टी कार्यालय परिसरमा स्तम्भ बनाइने ।।
- सरकार र सद्भावना पार्टीबीच वार्ता हुँदै ।।
- राप्रपा राजपा एकता महाधिवेसनमा नयाँ कार्यसमितिका लागि मतगणना हुँदै ।।
- Show more News