Recent News
- बागलुङमा पनि गरिवि पहिचान गरि परिचयपत्र वितरण गरिँदै ।।
- ३० औ नेत्रस्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदै ।।
- काभ्रेका पत्रकारहरुलाई यातायात भाडामा ४५ प्रतिशत छुट ।।
- सरकार र सद्भावना पार्टीबीच वार्ता हुँदै ।।
- उच्चस्तरीय राजनीतिक समिति सक्रिय ।।
- राप्रपा–राजपा एकता महाधिवेशनमा नयाँ कार्यसमितिका लागि मतदान हुँदै ।।
- संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक सम्पन्न ।।
- ५ जना डनविरुद्व विशेष अदालतमा मुद्दा दायर ।।
- नेपाली कांग्रेसको केन्द्रिय विभागमा अछाम र बाजुराबाट ९ जना मनोनित ।।
- क्रान्तिकारीद्वारा स्ववियू निर्वाचनका लागि विभिन्न क्याम्पसमा अध्यक्षको उम्मेदवार घोषणा ।।
बाँकि समाचारहरु
Today's Program
- Bhojpuri Halkhabar
@16:00 Hrs
- Lok Suseli
@16:20 Hrs
- Halkhabar
@17:00 Hrs
- APANGA AWAJ
@17:20 Hrs
- Halkhabar
@18:00 Hrs
- View All
Opinion Poll
Loading...
Join Us on Facebook
News
मापसे कारबाहीबाट तीन करोड संकलन
२० असार, काठमाण्डौं । मादक पदार्थ सेवनकर्ता (मापसे) विरुद्ध ट्राफिक प्रहरीले गरेको कारबाहीका कारण सवारी दुर्घटनाको दर घटाएको छ भने राजश्व पनि बढाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आठ महिनाभित्र मापसे कारबाहीमा तीन करोड राजश्व संकलन गरेको खबर आजको नागरिक दैनिकले छापेको छ ।
ट्राफिकले गत मंसिरदेखि सुरु गरेको मापसे विरुद्धको कारबाही अभियानलाई तिब्रता दिनुका साथै सिट बेल्ट नबान्ने, लेन ब्रेक र नो पार्किङ, बढी यात्रु बोक्ने नियममा पनि कडाइका साथ अनुगमन र कारबाही गरको छ ।
चालु आर्थिक बर्षमा विभिन्न शीर्षकमा १० करोड ८६ लाख ६५ हजार राजश्व उठेको र सवैभन्दा बढी मापसेबाट उठेको महाशाखाका प्रमुख गणेश राईले जानकारी दिनुभयो ।
Comments
Other Top Stories
- बागलुङमा पनि गरिवि पहिचान गरि परिचयपत्र वितरण गरिँदै ।।
- ३० औ नेत्रस्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदै ।।
- काभ्रेका पत्रकारहरुलाई यातायात भाडामा ४५ प्रतिशत छुट ।।
- सरकार र सद्भावना पार्टीबीच वार्ता हुँदै ।।
- उच्चस्तरीय राजनीतिक समिति सक्रिय ।।
- राप्रपा–राजपा एकता महाधिवेशनमा नयाँ कार्यसमितिका लागि मतदान हुँदै ।।
- संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक सम्पन्न ।।
- ५ जना डनविरुद्व विशेष अदालतमा मुद्दा दायर ।।
- नेपाली कांग्रेसको केन्द्रिय विभागमा अछाम र बाजुराबाट ९ जना मनोनित ।।
- क्रान्तिकारीद्वारा स्ववियू निर्वाचनका लागि विभिन्न क्याम्पसमा अध्यक्षको उम्मेदवार घोषणा ।।
- Show more News