Recent News
- बन अतिक्रमणकारी संग स्थानिय निकायको हातेमालो
- नवलपरासी स्थित गण्डक नदि नियन्त्रण आन्दोलन फिर्ता ।
- पे्रस काउन्सिलविरुद्ध सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश जारी ।।
- राप्रपाको समावेशी समूहको मतगणनाको जारी, महिला र खुलातर्फको मतपरिणाम घोषणा ।।
- एकीकृत माओवादी र मधेसी मोर्चाले सहमति भाँड्न खोजेको काङ्ग्रेस एमालेको आरोप ।।
- आमा समुहहरुको सक्रियतामा महिलाहरुले वलत्कारी पक्राउको माग गर्दै पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको सुनवल खण्ड वन्द
- कच्ची बाटो पिच हुन थालेपछि ग्रामिण भेगका जनता खुसी ।।
- बागलुङको अमलाचौरमा बर्थिङ सेन्टर स्थापना ।।
- प्यूठान एक गाउँ बेरोजगार मुक्त ।।
- राष्ट्रपतिको ध्यानाकर्षण ।।
बाँकि समाचारहरु
Today's Program
- Radio Starts
@05:00 Hrs
- Aadhatmik Aanusthan
@05:05 Hrs
- Halkhabar 5:45 AM
@05:45 Hrs
- Sajha Khabar
@06:00 Hrs
- Isthaniya Patrapatrika ra Aaja ko Sandharva
@06:45 Hrs
- View All
Opinion Poll
Loading...
Join Us on Facebook
News
नेपाल पत्रकार महासङ्घ भत्र्सना ।।
नेपाल पत्रकार महासङ्घले एकीकृत नेकपा माओवादी का कार्यकर्ताले मोरङ उर्लाबारीबाट प्रकाशित हुने निगरानी दैनिकका सम्पादक मिलन के राउत र संवाददाता तेजन खड्कालाई समाचार लेखेको विषयमा दिएको धम्कीप्रति खेद जनाएको छ । “धम्कीका कारण पत्रकारहरु आफ्नो कार्यक्षेत्रबाट विस्थापित हुनुपर्ने अवस्था सिर्जना हुनु मुलुकमा प्रेसजगत् हदैसम्म असुरक्षित छ भन्ने प्रमाण हो” महासङ्घका महासचिव ओम शर्माले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । प्रकाशित समाचारबारे आफ्नो असहमति भए त्यसको उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति हुँदाहुँदै पत्रकारहरुलाई धम्क्याउनु, निन्दनीय र खेदजनक काम भएको विज्ञप्तिमा उल्लेख छ ।
Comments
Other Top Stories
- बन अतिक्रमणकारी संग स्थानिय निकायको हातेमालो
- नवलपरासी स्थित गण्डक नदि नियन्त्रण आन्दोलन फिर्ता ।
- पे्रस काउन्सिलविरुद्ध सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश जारी ।।
- राप्रपाको समावेशी समूहको मतगणनाको जारी, महिला र खुलातर्फको मतपरिणाम घोषणा ।।
- एकीकृत माओवादी र मधेसी मोर्चाले सहमति भाँड्न खोजेको काङ्ग्रेस एमालेको आरोप ।।
- आमा समुहहरुको सक्रियतामा महिलाहरुले वलत्कारी पक्राउको माग गर्दै पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको सुनवल खण्ड वन्द
- कच्ची बाटो पिच हुन थालेपछि ग्रामिण भेगका जनता खुसी ।।
- बागलुङको अमलाचौरमा बर्थिङ सेन्टर स्थापना ।।
- प्यूठान एक गाउँ बेरोजगार मुक्त ।।
- राष्ट्रपतिको ध्यानाकर्षण ।।
- Show more News