Recent News
- अस्पतालमा विरामीको चाप वढयो
- लुम्बिनीमा बुद्धजयन्तीको तयारी पूरा ।।
- सूचना माग्दा पत्रकारमाथि अभद्र व्यवहार ।।
- माओवादी अलोकप्रिय बन्दै गएको एमाले नेता पाण्डेको भनाइ ।।
- कार्यरत मुलुकबाटै मतदान गर्न नपाए आन्दोलनमा जाने भारतमा रहेका प्रवासीहरुको चेतावनी ।।
- उच्चस्तरीय राजनीतिक समितिको बैठक बस्दै ।।
- जातीय विभेद्को अन्त्य गर्न राज्य एक्लैले सम्भव नभएको सन्चारमन्त्री पौडेलको भनाइ ।।
- कञ्चनजंघा आरोहण गरेर फर्किने क्रममा चारको मृत्यु एक बेपत्ता ।।
- युवा तथा खेलकुद मन्त्रीलाई ज्ञापनपत्र बुझाईंदै ।।
- पेशागत महासंघ विरोधमा ।।
बाँकि समाचारहरु
Today's Program
- Nepal Khabar
@12:00 Hrs
- Balbaghiya
@12:15 Hrs
- Halkhabar
@13:00 Hrs
- Deurali
@13:05 Hrs
- Halkhabar
@14:00 Hrs
- View All
Opinion Poll
Loading...
Join Us on Facebook
News
काङ्ग्रेसका निवर्तमान सभासद्ले सभापति र वरिष्ठ नेतालाई ज्ञापनपत्र बुझाए ।।
विघटित संविधानसभा पुनःस्थापनाको मागलाई पार्टीको मुूल मुद्दा बनाउन माग गर्दै नेपाली काङ्ग्रेसका निवर्तमान सभासद्हरुले आज पार्टी सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै सभापति कोइरालाले समर्थन जनाउँदै यो प्रस्तावलाई आउँदा केन्द्रीय कार्य समितिको बैठकमा छलफल गर्ने बताउनु भएको ज्ञापनपत्र बुझाउन जानुभएका निवर्तमान सभासद् उषा गुरुङले सीआईएनलाई जानकारी दिनुभयो । आजै वरिष्ठ नेता देउवालाई पनि ज्ञापनपत्र बुझाएको र उहाँ पनि यो विषयमा सकारात्मक रहनु भएको गुरुङले बताउनुभयो । ७६ जना निवर्तमान सभासद्हरुले हस्ताक्षर गरेर लिखित रुपमा यो विषय पार्टी नेतृत्वमा पु¥याएका हुन् । ९० प्रतिशतभन्दा बढी संविधानसभाले काम सकिसकेकाले कम खर्चमै नयाँ संविधान आउने भएकाले संविधानसभा पुनस्थापना उत्तम विकल्प हुने उनीहरुको दाबी छ ।
Comments
Other Top Stories
- अस्पतालमा विरामीको चाप वढयो
- लुम्बिनीमा बुद्धजयन्तीको तयारी पूरा ।।
- सूचना माग्दा पत्रकारमाथि अभद्र व्यवहार ।।
- माओवादी अलोकप्रिय बन्दै गएको एमाले नेता पाण्डेको भनाइ ।।
- कार्यरत मुलुकबाटै मतदान गर्न नपाए आन्दोलनमा जाने भारतमा रहेका प्रवासीहरुको चेतावनी ।।
- उच्चस्तरीय राजनीतिक समितिको बैठक बस्दै ।।
- जातीय विभेद्को अन्त्य गर्न राज्य एक्लैले सम्भव नभएको सन्चारमन्त्री पौडेलको भनाइ ।।
- कञ्चनजंघा आरोहण गरेर फर्किने क्रममा चारको मृत्यु एक बेपत्ता ।।
- युवा तथा खेलकुद मन्त्रीलाई ज्ञापनपत्र बुझाईंदै ।।
- पेशागत महासंघ विरोधमा ।।
- Show more News