Recent News
- नवलपरासी जिल्लामा अझपनि कुल एकलाख आठ हजार ८६ जना निरक्षर
- बागलुङमा पनि गरिवि पहिचान गरि परिचयपत्र वितरण गरिँदै ।।
- ३० औ नेत्रस्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदै ।।
- काभ्रेका पत्रकारहरुलाई यातायात भाडामा ४५ प्रतिशत छुट ।।
- सरकार र सद्भावना पार्टीबीच वार्ता हुँदै ।।
- उच्चस्तरीय राजनीतिक समिति सक्रिय ।।
- राप्रपा–राजपा एकता महाधिवेशनमा नयाँ कार्यसमितिका लागि मतदान हुँदै ।।
- संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक सम्पन्न ।।
- ५ जना डनविरुद्व विशेष अदालतमा मुद्दा दायर ।।
- नेपाली कांग्रेसको केन्द्रिय विभागमा अछाम र बाजुराबाट ९ जना मनोनित ।।
बाँकि समाचारहरु
Opinion Poll
Loading...
Join Us on Facebook
News
पार्टी भित्रको विवाद राजनीतिक संघर्ष भएको प्रधानमन्त्रीको भनाइ ।।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले पार्टी भित्रको बिवाद र देखिएको संघर्ष वैचारिक राजनीतिक संघर्ष भएको बताउनुभएको छ । वैद्य पक्षले नयाँ पार्टीको नाम प्रस्ताव गरिसकेको अवस्थामा उहाँले अहिलेकै अवस्थाका विषयलाई लिएर पार्टी फुटाउन उपयुक्त नहुने दाबी पनि गर्नुभयो । आज ब्राजिल जानुअघि आफ्नै गृह जिल्ला रेडियो गोरखासँग विशेष कुराकानी गर्दै अब आउने बजेट पूर्ण हुने र बजेट तिब्र आर्थिक वृद्धिमा केन्द्रीत हुने पनि बताउनुभयो । बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिने प्रधानमन्त्रीले बताउनुभयो ।
Comments
Other Top Stories
- नवलपरासी जिल्लामा अझपनि कुल एकलाख आठ हजार ८६ जना निरक्षर
- बागलुङमा पनि गरिवि पहिचान गरि परिचयपत्र वितरण गरिँदै ।।
- ३० औ नेत्रस्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदै ।।
- काभ्रेका पत्रकारहरुलाई यातायात भाडामा ४५ प्रतिशत छुट ।।
- सरकार र सद्भावना पार्टीबीच वार्ता हुँदै ।।
- उच्चस्तरीय राजनीतिक समिति सक्रिय ।।
- राप्रपा–राजपा एकता महाधिवेशनमा नयाँ कार्यसमितिका लागि मतदान हुँदै ।।
- संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक सम्पन्न ।।
- ५ जना डनविरुद्व विशेष अदालतमा मुद्दा दायर ।।
- नेपाली कांग्रेसको केन्द्रिय विभागमा अछाम र बाजुराबाट ९ जना मनोनित ।।
- Show more News