Recent News
- संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक सम्पन्न ।।
- ५ जना डनविरुद्व विशेष अदालतमा मुद्दा दायर ।।
- नेपाली कांग्रेसको केन्द्रिय विभागमा अछाम र बाजुराबाट ९ जना मनोनित ।।
- क्रान्तिकारीद्वारा स्ववियू निर्वाचनका लागि विभिन्न क्याम्पसमा अध्यक्षको उम्मेदवार घोषणा ।।
- एमाओवादी र मधेसवादी दल अवसरवादी भएको काङ्ग्रेस उपसभापति पौडेलको आरोप ।।
- तनहुँको ढोरफिर्दीमा बस भीरबाट खस्यो, दुईको मृत्यु २७ घाईते ।।
- नेपाल–भारत सेनाको संयुक्त टोलीद्वारा सगरमाथाको सफल आरोहण ।।
- राप्रपा–राजपा एकता महाधिवेशनमा बन्द सत्र सुरु ।।
- संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक जारी ।।
- बलात्कृत १३ बर्षिया बालिका बोल्न समेत नसक्ने अवस्थामा ।।
बाँकि समाचारहरु
Today's Program
- Radio Starts
@05:00 Hrs
- Aadhatmik Aanusthan
@05:05 Hrs
- Halkhabar 05:45 AM
@05:45 Hrs
- Sajha Khavar
@06:00 Hrs
- Isthaniya Patrapatrika ra Aaja ko Sandharva
@06:45 Hrs
- View All
Opinion Poll
Loading...
Join Us on Facebook
News
यौन शोषणका अभियुक्त आश्रमका प्रबन्धक पक्राउ
भैरहवा, जेष्ठ ३० - रुपन्देही मदौलिया-४ को नेपाल अविनाश बाल आश्रमका प्रबन्धक सोही आश्रमका बालिकामाथि यौन शोषण गरेको अभियोगमा पक्राउ परेका छन् । प्रबन्धक आशीष थापालाई विगत डेढ वर्षदेखि यौन शोषण गर्दै आएको अभियोग लगाइएको छ ।
अभियुक्त थापालाई सोमबार रातिसम्म प्रहरी समक्ष उपस्थित गराउने प्रतिबद्धता उनका बाबु तथा आश्रमका अध्यक्ष रमेश थापाले गरेका थिए । सोही अनुसार मंगलबार उनी प्रहरी नियन्त्रणमा आएका हुन् । आश्रमका आधा दर्जन बालिकालाई प्रहरीले सोमबारै उद्धार गरी जिल्ला प्रहरी कार्यालयमा प्रारम्भिक बयान लिई कारबाही प्रकृया अगाडि बढाएको थियो ।
काठमाडौंस्थित ग्वार्कोमा रहेका थापा आफैं गाडीबाट प्रहरीसमक्ष आए पनि प्रहरीले ग्वार्कोदेखि नै पिछा गरेको र सडकको विभिन्न स्थानमा सादा पोसाकमा प्रहरी तैनाथ गरी उनको सुक्ष्म गतिविधि समेत नियालिएको रूपन्देहीको प्रहरी उपरीक्षक रवीन्द्रनाथ रेग्मीले बताए ।
प्रहरी उपरीक्षक रेग्मीका अनुसार अभियुक्तले प्रहरीसँगको प्रारम्भिक बयानमा आफूले गल्ती गरेको स्वीकार गरेका छन् । उनलाई प्रमाणका आधारमा हदैसम्मको कारबाहीको प्रकृया अगाडि बढाइएको पनि उनले बताए ।
यस घटनाका बारेमा स्थानीयवासीले निकै चासोका रूपमा लिएका छन् । अभियुक्त थापा प्रहरी नियन्त्रणमा आएपछि पनि स्थानीय महिलासहितको भीड प्रहरी कार्यालयमा देखिन्थ्यो । घटनाको यथार्थ छानबिन गरी दोषीमाथि कडा कारबाही गरिनुपर्ने माग उनीहरूले गरेका छन् ।
Comments
Other Top Stories
- संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक सम्पन्न ।।
- ५ जना डनविरुद्व विशेष अदालतमा मुद्दा दायर ।।
- नेपाली कांग्रेसको केन्द्रिय विभागमा अछाम र बाजुराबाट ९ जना मनोनित ।।
- क्रान्तिकारीद्वारा स्ववियू निर्वाचनका लागि विभिन्न क्याम्पसमा अध्यक्षको उम्मेदवार घोषणा ।।
- एमाओवादी र मधेसवादी दल अवसरवादी भएको काङ्ग्रेस उपसभापति पौडेलको आरोप ।।
- तनहुँको ढोरफिर्दीमा बस भीरबाट खस्यो, दुईको मृत्यु २७ घाईते ।।
- नेपाल–भारत सेनाको संयुक्त टोलीद्वारा सगरमाथाको सफल आरोहण ।।
- राप्रपा–राजपा एकता महाधिवेशनमा बन्द सत्र सुरु ।।
- संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक जारी ।।
- बलात्कृत १३ बर्षिया बालिका बोल्न समेत नसक्ने अवस्थामा ।।
- Show more News