Recent News
- पहिलो अन्तराष्ट्रिय फिष्टुला दिवस मनाइदै ।।
- शिक्षक परिक्षा आजबाट सुरु हुँदै ।।
- मन्त्रिपरिषद्को बैठक आज बस्दै ।।
- बस दुर्घटना हुँदा ५ जनाको ज्यान गयो, २० जना घाईते ।।
- बन अतिक्रमणकारी संग स्थानिय निकायको हातेमालो
- नवलपरासी स्थित गण्डक नदि नियन्त्रण आन्दोलन फिर्ता ।
- पे्रस काउन्सिलविरुद्ध सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश जारी ।।
- राप्रपाको समावेशी समूहको मतगणनाको जारी, महिला र खुलातर्फको मतपरिणाम घोषणा ।।
- एकीकृत माओवादी र मधेसी मोर्चाले सहमति भाँड्न खोजेको काङ्ग्रेस एमालेको आरोप ।।
- आमा समुहहरुको सक्रियतामा महिलाहरुले वलत्कारी पक्राउको माग गर्दै पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको सुनवल खण्ड वन्द
बाँकि समाचारहरु
Today's Program
- Halkhabar
@13:00 Hrs
- Deurali
@13:05 Hrs
- Halkhabar
@14:00 Hrs
- Lumbini Phone In
@14:15 Hrs
- Nepal Khabar
@15:00 Hrs
- View All
Opinion Poll
Loading...
Join Us on Facebook
News
पूर्वप्रधानमन्त्री थापाको स्वास्थ्य सुधाारोन्मुख ।।
मुटुमा गम्भीर समस्या भएपछि अस्पतालमा भर्ना हुनु भएका राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको स्वास्थ्य सुधारोन्मुख भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । बोल्दाबोल्दै बेहोस हुनु भएका थापालाई उपचारको लागि हिजो काडमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । थापाको रगतको चापमा सुधार भइरहेको र साङ्केतिक रुपमा प्रतिक्रिया जनाउन थालेको चिकित्सकहरुले जानकारी दिएका छन् । थापाको उपचारको लागि भारतबाट आएको डा रवि कास्कीवालको नेतृत्वको ६ सदस्यीय चिकित्सक टोली अहिले केहीबेरमा नर्भिक अस्पतालमा पुग्दैछ । मुटुरोग विशेषज्ञ डा कास्कीवालको नेतृत्वमा नशारोग विशेषज्ञसमेत अस्पताल पुग्दैछन् । थापाको उपचारमा संलग्न नर्भिक अस्पतालका चिकित्सक र भारतीय चिकित्सकहरुले उहाँको उपचार पद्वतिको बारेमा केही समयपछि छलफल सुरु गर्ने अस्पतालले जनाएको छ । हिजो बिहान सानो गौचरणस्थित पार्टी कार्यालयमा जनशक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेकै बेला अध्यक्ष थापा एकाएक बेहोस हुनुभएको थियो ।
Comments
Other Top Stories
- पहिलो अन्तराष्ट्रिय फिष्टुला दिवस मनाइदै ।।
- शिक्षक परिक्षा आजबाट सुरु हुँदै ।।
- मन्त्रिपरिषद्को बैठक आज बस्दै ।।
- बस दुर्घटना हुँदा ५ जनाको ज्यान गयो, २० जना घाईते ।।
- बन अतिक्रमणकारी संग स्थानिय निकायको हातेमालो
- नवलपरासी स्थित गण्डक नदि नियन्त्रण आन्दोलन फिर्ता ।
- पे्रस काउन्सिलविरुद्ध सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश जारी ।।
- राप्रपाको समावेशी समूहको मतगणनाको जारी, महिला र खुलातर्फको मतपरिणाम घोषणा ।।
- एकीकृत माओवादी र मधेसी मोर्चाले सहमति भाँड्न खोजेको काङ्ग्रेस एमालेको आरोप ।।
- आमा समुहहरुको सक्रियतामा महिलाहरुले वलत्कारी पक्राउको माग गर्दै पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको सुनवल खण्ड वन्द
- Show more News