Recent News
- संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक सम्पन्न ।।
- ५ जना डनविरुद्व विशेष अदालतमा मुद्दा दायर ।।
- नेपाली कांग्रेसको केन्द्रिय विभागमा अछाम र बाजुराबाट ९ जना मनोनित ।।
- क्रान्तिकारीद्वारा स्ववियू निर्वाचनका लागि विभिन्न क्याम्पसमा अध्यक्षको उम्मेदवार घोषणा ।।
- एमाओवादी र मधेसवादी दल अवसरवादी भएको काङ्ग्रेस उपसभापति पौडेलको आरोप ।।
- तनहुँको ढोरफिर्दीमा बस भीरबाट खस्यो, दुईको मृत्यु २७ घाईते ।।
- नेपाल–भारत सेनाको संयुक्त टोलीद्वारा सगरमाथाको सफल आरोहण ।।
- राप्रपा–राजपा एकता महाधिवेशनमा बन्द सत्र सुरु ।।
- संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक जारी ।।
- बलात्कृत १३ बर्षिया बालिका बोल्न समेत नसक्ने अवस्थामा ।।
बाँकि समाचारहरु
Today's Program
- Desh Bhakti ka Geetharu
@07:00 Hrs
- SAMBIDHANIK CHAUTARI
@07:30 Hrs
- Halkhabar
@08:00 Hrs
- Aajambari Geetharu
@08:10 Hrs
- Halkhabar
@09:00 Hrs
- View All
Opinion Poll
Loading...
Join Us on Facebook
News
जनजातिको बन्दले तराई क्षेत्र प्रभावित, घटनास्थल कावासोतीमा उच्च सतर्कता ।।
करिब एक महिना अघि नवलपरासीको कावासोतीमा प्रहरीसँग भएको झडपमा परी घाइते भएको आफना कार्यकर्ताको मृत्यु भएको विरोधमा जनजाति महासंघले आह्वान गरेको थारुहट क्षेत्र बन्दका कारण तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण पुर्व पश्चिम राजमार्गमा कुनै पनि सवारीका साधन चलेका छैनन् । बन्दले पसल, शिक्षण सस्थासमेत पुर्ण रुपमा प्रभावित भएको छ । बन्दका कारण नवलपरासी, चितवन, रुपन्देही , कपिलवस्तुलगायतका जिल्लाहरुमा बिहानै देखि प्रभाव परेको छ । कावासोतीमा वैशाख २७ प्रहरीसँग भएको झडपमा परी केही थारु आन्दोलनकारी र प्रहरीसमेत गम्भिर घाइत भएका थिए । घटनास्थल नवलपरासीको कावासोती तथा डण्डा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।
Comments
Other Top Stories
- संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक सम्पन्न ।।
- ५ जना डनविरुद्व विशेष अदालतमा मुद्दा दायर ।।
- नेपाली कांग्रेसको केन्द्रिय विभागमा अछाम र बाजुराबाट ९ जना मनोनित ।।
- क्रान्तिकारीद्वारा स्ववियू निर्वाचनका लागि विभिन्न क्याम्पसमा अध्यक्षको उम्मेदवार घोषणा ।।
- एमाओवादी र मधेसवादी दल अवसरवादी भएको काङ्ग्रेस उपसभापति पौडेलको आरोप ।।
- तनहुँको ढोरफिर्दीमा बस भीरबाट खस्यो, दुईको मृत्यु २७ घाईते ।।
- नेपाल–भारत सेनाको संयुक्त टोलीद्वारा सगरमाथाको सफल आरोहण ।।
- राप्रपा–राजपा एकता महाधिवेशनमा बन्द सत्र सुरु ।।
- संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक जारी ।।
- बलात्कृत १३ बर्षिया बालिका बोल्न समेत नसक्ने अवस्थामा ।।
- Show more News