Recent News
- आमा समुहहरुको सक्रियतामा महिलाहरुले वलत्कारी पक्राउको माग गर्दै पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको सुनवल खण्ड वन्द
- कच्ची बाटो पिच हुन थालेपछि ग्रामिण भेगका जनता खुसी ।।
- बागलुङको अमलाचौरमा बर्थिङ सेन्टर स्थापना ।।
- प्यूठान एक गाउँ बेरोजगार मुक्त ।।
- राष्ट्रपतिको ध्यानाकर्षण ।।
- पूर्व सभासद्को हत्यापछि सप्तरी तनावग्रस्त ।।
- राप्रपा राजपा एकता महाधिवेसनमा नयाँ कार्यसमितिका लागि मतगणना हुँदै ।।
- बेपत्ता स्मृति दिवस मनाइदै ,एकीकृत माओवादीको पार्टी कार्यालय परिसरमा स्तम्भ बनाइने ।।
- सरकार र सद्भावना पार्टीबीच वार्ता हुँदै ।।
- राप्रपा राजपा एकता महाधिवेसनमा नयाँ कार्यसमितिका लागि मतगणना हुँदै ।।
बाँकि समाचारहरु
Today's Program
- Radio Starts
@05:00 Hrs
- Aadhatmik Aanusthan
@05:05 Hrs
- Halkhabar 05:45 AM
@05:45 Hrs
- Sajha Khabar
@06:00 Hrs
- Isthaniya Patrapatrika ra Aaja ko Sandharva
@06:45 Hrs
- View All
Opinion Poll
Loading...
Join Us on Facebook
News
सहमति गरेर अघि बढ्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव
जेठ १६ – राष्ट्रपति डा. रामवरण यादवले दलहरुबीच सहमति कायम गरेर अघि बढ्न प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सुझाव दिनुभएको छ । मंगलवार विहान शीतल निवासमा भएको भेटमा राष्ट्रपति यादवले आफ्नो तर्फबाट सरकारलाई सहयोग रहने बताउँदै दुवै संस्था संवैधानिक मर्यादा कायम गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रप्रमुखको हैसियतले आफुले सबै हिसाबले सरकारलाई सहयोग गर्ने भन्दै राष्ट्रपति यादवले राष्ट्रपति र प्रधानमन्त्री समझदारीका साथ अघि बढ्नुपर्ने बताउनुभयो । प्रधानमन्त्रीले भट्टराईले सबै राजनीतिक दलबीच सहमति कायम गर्दै अगाडि बढेर राष्ट्रिय सहमतिको वतावरण बनाउन आफुले प्रयास गरेको बताउनु भयो ।
प्रधानमन्त्रीले आफ्नो प्रयासमा सहयोग गर्न राष्ट्रपतिसित आग्रह गर्नुभएको थियो । भेटमा प्रधानमन्त्रीले आउँदा दिनमा सहमतिको बाटो खोज्दै अगाडि बढ्नुपर्नेमा पनि जोड दिनुभएको उहाँको नीजि सचिवालयले जनाएको छ ।
Comments
Other Top Stories
- आमा समुहहरुको सक्रियतामा महिलाहरुले वलत्कारी पक्राउको माग गर्दै पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको सुनवल खण्ड वन्द
- कच्ची बाटो पिच हुन थालेपछि ग्रामिण भेगका जनता खुसी ।।
- बागलुङको अमलाचौरमा बर्थिङ सेन्टर स्थापना ।।
- प्यूठान एक गाउँ बेरोजगार मुक्त ।।
- राष्ट्रपतिको ध्यानाकर्षण ।।
- पूर्व सभासद्को हत्यापछि सप्तरी तनावग्रस्त ।।
- राप्रपा राजपा एकता महाधिवेसनमा नयाँ कार्यसमितिका लागि मतगणना हुँदै ।।
- बेपत्ता स्मृति दिवस मनाइदै ,एकीकृत माओवादीको पार्टी कार्यालय परिसरमा स्तम्भ बनाइने ।।
- सरकार र सद्भावना पार्टीबीच वार्ता हुँदै ।।
- राप्रपा राजपा एकता महाधिवेसनमा नयाँ कार्यसमितिका लागि मतगणना हुँदै ।।
- Show more News