Recent News

 

बाँकि समाचारहरु

Today's Program

 

Opinion Poll

 

Loading...

Join Us on Facebook

 

News

विवाद समाधान उपसमितिको बैठक बस्दै

१२ जेठ, काठमाण्डौं । संविधानसभाको म्याद नथप्न सर्वोच्चले फैसला गरेपछि तोकिएकै समयमा संधिवान जारी गर्न दलहरुलाई दवाव परेको छ । संविधान जारी गर्ने समय तीन दिनमात्र बाँकी रहेका बेला दलहरुबीच विवादित रुपमा रहेका विषयमा कसरी सहमति जुटाउने भन्नेबारेमा छलफल गर्न संवैधानिक समिति अन्तर्गतको विवादसमाधान उपसमितिको बैठक शुक्रबार बस्दैछ ।

संवैधानि समितिको कायालय सिंहदरबारमा केहिबेरमा बस्ने बैठमा विवादित विषयमा कसरी समाधान खोज्ने भन्ने बारेमा छलफल हुने कार्यसूचि रहेको समितिका सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

अधिकतम सहमतिको प्रयास गरि आजै विवाद समाधान गर्ने गरि बैठक बस्न लागेको जानकारी दिँदै कणले उपसमितिको बैठक लगत्तै संवैधानि समितिको बैठक पनि आजै बस्ने जानकारी दिनुभयो ।

Comments

Other Top Stories