Recent News
- पहिलो अन्तराष्ट्रिय फिष्टुला दिवस मनाइदै ।।
- शिक्षक परिक्षा आजबाट सुरु हुँदै ।।
- मन्त्रिपरिषद्को बैठक आज बस्दै ।।
- बस दुर्घटना हुँदा ५ जनाको ज्यान गयो, २० जना घाईते ।।
- बन अतिक्रमणकारी संग स्थानिय निकायको हातेमालो
- नवलपरासी स्थित गण्डक नदि नियन्त्रण आन्दोलन फिर्ता ।
- पे्रस काउन्सिलविरुद्ध सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश जारी ।।
- राप्रपाको समावेशी समूहको मतगणनाको जारी, महिला र खुलातर्फको मतपरिणाम घोषणा ।।
- एकीकृत माओवादी र मधेसी मोर्चाले सहमति भाँड्न खोजेको काङ्ग्रेस एमालेको आरोप ।।
- आमा समुहहरुको सक्रियतामा महिलाहरुले वलत्कारी पक्राउको माग गर्दै पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको सुनवल खण्ड वन्द
बाँकि समाचारहरु
Today's Program
- Halkhabar 7:00 PM
@19:00 Hrs
- Sajha Khabar
@19:30 Hrs
- SAMUDAYAK CHAUTARI
@20:10 Hrs
- BBC
@20:45 Hrs
- Aajambari Lok Bhaka
@21:15 Hrs
- View All
Opinion Poll
Loading...
Join Us on Facebook
News
सत्ता कव्जाको रणनीति अनुसार म्याद थपको प्रस्तावः कमल थापा
काठमाडौं, जेठ ११ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधानसभाको म्याद थपेर माओवादीले सत्ता कब्जा गर्न खोजेको आरोप लगाउनुभएको छ । संविधान सभाको म्याद थप गर्ने प्रस्तावको विरोधमा बिहीबार काठमाडौंको नयाँबानेश्वरमा भएको कार्यक्रममा थापाले म्याद थप्ने माओवादीको योजनामा सत्ता कव्जाको उद्देश्य रहेको जिकिर गर्नुभयो ।
‘म्याद थपको प्रस्ताव सत्ता कब्जाको रणनीति अनुसार आएको छ’, थापाले भन्नुभयो, ‘ताजा जनादेशका लागि जनमत संग्रहमा जानुको विकल्प छैन ।’ जेठ १४ मा संविधान दिन नसके नयाँ जनमतका लागि चुनावमा जानु पर्नेमा उहाँले जोड दिनुभयो ।
सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै म्याद थप्नु नहुने थापाको भनाई छ ।
Comments
Other Top Stories
- पहिलो अन्तराष्ट्रिय फिष्टुला दिवस मनाइदै ।।
- शिक्षक परिक्षा आजबाट सुरु हुँदै ।।
- मन्त्रिपरिषद्को बैठक आज बस्दै ।।
- बस दुर्घटना हुँदा ५ जनाको ज्यान गयो, २० जना घाईते ।।
- बन अतिक्रमणकारी संग स्थानिय निकायको हातेमालो
- नवलपरासी स्थित गण्डक नदि नियन्त्रण आन्दोलन फिर्ता ।
- पे्रस काउन्सिलविरुद्ध सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश जारी ।।
- राप्रपाको समावेशी समूहको मतगणनाको जारी, महिला र खुलातर्फको मतपरिणाम घोषणा ।।
- एकीकृत माओवादी र मधेसी मोर्चाले सहमति भाँड्न खोजेको काङ्ग्रेस एमालेको आरोप ।।
- आमा समुहहरुको सक्रियतामा महिलाहरुले वलत्कारी पक्राउको माग गर्दै पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको सुनवल खण्ड वन्द
- Show more News