Today's Program

 

Opinion Poll

 

Loading...

Join Us on Facebook

 

News

सर्वोच्चको फैसलाबारे सरकार बोल्दै

सर्वोच्चको फैसलाबारे सरकार बोल्दै

काठमाडौं, जेष्ठ ११ -

यथास्थितिमा संविधानसभाको म्याद नथप्न सर्वोच्च अदालतले आदेश गरेलगत्तै मन्त्रिपरिषद् बैठक सिंहदरवारमा जारी छ । बैठकले सर्वोच्चको फैसलाबारे धारणा बनाउने बताइएको छ ।

प्रत्येक बिहीबार बस्ने मन्त्रिपरिषद् बैठक नियमित हो । तर बैठकको पूर्वसन्ध्यामा सरकारले संविधान संशोधनका लागि दर्ता गरेको विद्येयक अगाडि नबढाउने आदेश सर्वोच्चले दिएकाले यसबारे छलफल हुने छ ।

Comments

Other Top Stories