Recent News

 

बाँकि समाचारहरु

Today's Program

 

Opinion Poll

 

Loading...

Join Us on Facebook

 

News

फोरम लोकतान्त्रिकका कार्यकर्ता र सभासदवीच कुटाकुट

जेठ ५ – तराईका माझीहरुलाई पनि आदिवासी घोषणा गर्नुपर्ने माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएका मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका कार्यकर्ता र सभासद्हरुवीच कुटाकुट भएको छ ।

 

सिहदरबारमा रहेको फोरम लोकतान्त्रिकको संसदीय दलको कार्यालयमा गृहमन्त्री विजय गच्छदारलाई ज्ञापनपत्र बुझाउन गएका फोरम लोकतान्त्रिक निकट गणतान्त्रिक राष्ट्रिय निसाफ संघ नेपालका कार्यकर्ता र लोकतान्त्रिकका सभासद्वीच कुटाकुट भएको हो ।
सभामुख सुवासचन्द्र नेम्वाङलाई ज्ञापनपत्र बुझाएपछि पार्टी अध्यक्ष समेत रहेका मन्त्री गच्छदारलाई बुझाउन जाँदा समय उपलब्ध नगराएपछि आक्रोशित भएर उनीहरुले गृहमन्त्रीको नेमप्लेट लेखिएको बोर्ड समेत तोडफोड गर्न लागेका थिए । सभासद्हरुसंग हात हालाहाल भएपछि उनीहरुलाई सुरक्षाकर्मीले रोकेका थिए ।

Comments

Other Top Stories