Recent News
- पहिलो अन्तराष्ट्रिय फिष्टुला दिवस मनाइदै ।।
- शिक्षक परिक्षा आजबाट सुरु हुँदै ।।
- मन्त्रिपरिषद्को बैठक आज बस्दै ।।
- बस दुर्घटना हुँदा ५ जनाको ज्यान गयो, २० जना घाईते ।।
- बन अतिक्रमणकारी संग स्थानिय निकायको हातेमालो
- नवलपरासी स्थित गण्डक नदि नियन्त्रण आन्दोलन फिर्ता ।
- पे्रस काउन्सिलविरुद्ध सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश जारी ।।
- राप्रपाको समावेशी समूहको मतगणनाको जारी, महिला र खुलातर्फको मतपरिणाम घोषणा ।।
- एकीकृत माओवादी र मधेसी मोर्चाले सहमति भाँड्न खोजेको काङ्ग्रेस एमालेको आरोप ।।
- आमा समुहहरुको सक्रियतामा महिलाहरुले वलत्कारी पक्राउको माग गर्दै पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको सुनवल खण्ड वन्द
बाँकि समाचारहरु
Today's Program
- Halkhabar
@14:00 Hrs
- Lumbini Phone In
@14:15 Hrs
- Nepal Khabar
@15:00 Hrs
- Lumbini Phone In
@15:15 Hrs
- Bhojpuri Halkhabar
@16:00 Hrs
- View All
Opinion Poll
Loading...
Join Us on Facebook
News
जेष्ठ १ गते देखि १४ गतेसम्म नवलपरासीका विद्यालयहरु बन्द हुने ।।
आज जेष्ठ १ गतेदेखि १४ गते सम्म नवलपरासी जिल्लाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु विदा गरिने भएको छ । बिभिन्न राजनीतिक गतिरोध र जातीय तथा क्षेत्रीय बन्दले गर्दा विद्यालयको पठनपाठनमा प्रत्यक्ष प्रभाव पारेका कारण आजदेखि १४ गतेसम्म विद्यालय बन्द गरिने नेपाल शिक्षक यूनियन का नवलपरासी अध्यक्ष मोहन प्रसाद शर्मा,नेपाल शैक्षीक गणतान्त्रीक मञ्च नवलपरासी का अध्यक्ष शिव शंकर बस्याल र प्याब्सन नवलपरासीका अध्यक्ष भिम लाल अधिकारी द्धारा संयुक्त रुपमा हस्ताक्षरीत बिज्ञप्ति मार्फत जनाइएको छ । उक्त बन्द बाट पर्ने असरलाई कम गर्न वर्षे विदा तथा अन्य विदाहरुलाई कटौती गरी विद्यालय संचालन गरीने समेत जनाइएको छ ।राजनैतीक संकट सगै जिल्लामा वन्द गराउने विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गर्ने क्रम वढन थाले पछि शिक्षा संग सम्वन्धीत संघ सगठनहरुले संयुक्तरुपमा विधालय विदा गर्ने घोषण गरेका हुन् ।
Comments
Other Top Stories
- पहिलो अन्तराष्ट्रिय फिष्टुला दिवस मनाइदै ।।
- शिक्षक परिक्षा आजबाट सुरु हुँदै ।।
- मन्त्रिपरिषद्को बैठक आज बस्दै ।।
- बस दुर्घटना हुँदा ५ जनाको ज्यान गयो, २० जना घाईते ।।
- बन अतिक्रमणकारी संग स्थानिय निकायको हातेमालो
- नवलपरासी स्थित गण्डक नदि नियन्त्रण आन्दोलन फिर्ता ।
- पे्रस काउन्सिलविरुद्ध सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश जारी ।।
- राप्रपाको समावेशी समूहको मतगणनाको जारी, महिला र खुलातर्फको मतपरिणाम घोषणा ।।
- एकीकृत माओवादी र मधेसी मोर्चाले सहमति भाँड्न खोजेको काङ्ग्रेस एमालेको आरोप ।।
- आमा समुहहरुको सक्रियतामा महिलाहरुले वलत्कारी पक्राउको माग गर्दै पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको सुनवल खण्ड वन्द
- Show more News