Recent News
- २० औ मदन आश्रित स्मृति दिवशको अवशरमा नेकपा एमाले पाल्पामा अन्तरकृया कार्यक्रममा
- सप्तरीमा समलिङ्गी र तेस्रोलिङ्गी घृणा विरुद्धको दिवस मनाइयो ।।
- भारतीय नागरिकलाई राहदानी बनाई विदेश पठाउने गिरोह सप्तरीमा सक्रिय ।।
- राष्ट्रभक्तिका लागि अब लडाई हुने नेकपा माओवादी सचिव चन्दको भनाइ ।।
- राप्रपा–राजपा एकता महाधिवेशन जारी, मुलुकमा आएको परिवर्तनलाई स्वीकार गर्नुको विकल्प नभएको नेताहरूको भनाइ ।।
- उच्चस्तरीय राजनीतिक समितिको बैठक सुरु हुँदै ।।
- नवलपरासी स्थित रामग्राम नगरपालीमा भ्रष्टचार भएको भन्दै छानविन गर्न प्रशासन संग माग
- निर्वाचनमा भण्डाफोर गर्ने नेकपा–माओवादीको तयारी
- आईपिएल क्रिकेटमा आज राजस्थान र हैदरावाद भिड्दै ।।
- काठमाण्डुको ठमेलमा आगलागी, करोडौंको क्षति ।।
बाँकि समाचारहरु
Today's Program
- Halkhabar
@18:00 Hrs
- LOKTANTRA MANTRA
@18:10 Hrs
- Halkhabar 7:00 PM
@19:00 Hrs
- Sajha Khabar
@19:30 Hrs
- Aanuvuti Ra Abhibekti
@20:00 Hrs
- View All
Opinion Poll
Loading...
Join Us on Facebook
News
विद्युत् महसुल बढाउने अन्तिम तयारी
जेष्ठ १ - १० वर्षदेखी महशुल नबढाइएकाले विद्युत प्राधिकरणको सन्चेती नोक्सान २७ अर्व रुपैया भन्दा बढी पुगिसकेको छ । त्यसैले महसुल बढाउनुको विकल्प सरकारसंग नरहेको यस क्षेत्रसँग सम्बन्धित विज्ञले बताएका छन् ।
'महसुल बढाउने अन्तिम तयारीमा छौ,' उनले भने । प्राधिकरणको आर्थिक स्वास्थ प्रतिकुल हुदै गएकाले निजी क्षेत्र प्राधिकरण प्रति विश्वस्थ हुन नसकेकोले पनि महसुल बढाउनु आवश्यक रहेकेा वक्ताहरुको धारणा थियो ।
एसोसिएसनका अध्यक्ष किरण मल्लले महशुल र विद्युत खरिद दर पुनरावलोकन हुन नसकेकाले निजी क्षेत्रका ब्यवसायीहरु जलविद्युतमा लगानी गर्न हिच्किचाइ रहेको बताए ।
उनले उर्जा मन्त्रालयले जलविद्युत आयोजना निर्माणमा सक्रियता देखाए पनि अन्य मन्त्रालयहरुको सहयोग र समन्वयको अभावमा आयोजनाहरु समयमै सम्पन्न हुन नसक्ने अवस्था रहेको बताए ।
उद्योग वाणिज्य महासंघ उर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधानले सरकारले पेट्रोलियम पदार्थमा अत्याधिक मूल्यबृद्धि गर्दै आए पनि विद्युत महशुलमा पुनरावलोकन नगरेकाले प्राधिकरणको आर्थिक अवस्था कमजोर हुादै गएका उनले बताए ।
चालु आर्थिक वर्षमा निजी क्षेत्रले विद्युतका लागिमात्रै १८ अर्व बराबरको डिजेल खपत गरेको उनले बताए । विजुलीका लागि महगो डिजलमा खर्च गर्न तयार रहेको निजी क्षेत्र महशुल बढी तिर्न पनि तयार रहेको उनको भनाई थियो ।
प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा उर्जा मन्त्रालयका सहसचिव तथा अर्जुनकुमार कार्कीले यथास्थितिमा विद्युत महशुल बढाउनु उपयुक्त नहुने बताए । उनले प्राधिकरणको आर्थिक तथा व्यवस्थापकिय सुधार नगरी हचुवाका भरमा विद्युत महशुल बढाएमा अवस्था झन कमजोर हुने चेतावनी दिए । त्यसैगरी, विद्युत प्राधिकरण टे्रड यूनियनका प्रतिनिधि राम प्रसाद रिमालले विद्युत महसुल अटो रिभ्यु हुने सिस्टमले समायोजन गरिनुपर्ने बताए ।
Comments
Other Top Stories
- २० औ मदन आश्रित स्मृति दिवशको अवशरमा नेकपा एमाले पाल्पामा अन्तरकृया कार्यक्रममा
- सप्तरीमा समलिङ्गी र तेस्रोलिङ्गी घृणा विरुद्धको दिवस मनाइयो ।।
- भारतीय नागरिकलाई राहदानी बनाई विदेश पठाउने गिरोह सप्तरीमा सक्रिय ।।
- राष्ट्रभक्तिका लागि अब लडाई हुने नेकपा माओवादी सचिव चन्दको भनाइ ।।
- राप्रपा–राजपा एकता महाधिवेशन जारी, मुलुकमा आएको परिवर्तनलाई स्वीकार गर्नुको विकल्प नभएको नेताहरूको भनाइ ।।
- उच्चस्तरीय राजनीतिक समितिको बैठक सुरु हुँदै ।।
- नवलपरासी स्थित रामग्राम नगरपालीमा भ्रष्टचार भएको भन्दै छानविन गर्न प्रशासन संग माग
- निर्वाचनमा भण्डाफोर गर्ने नेकपा–माओवादीको तयारी
- आईपिएल क्रिकेटमा आज राजस्थान र हैदरावाद भिड्दै ।।
- काठमाण्डुको ठमेलमा आगलागी, करोडौंको क्षति ।।
- Show more News