Recent News

 

बाँकि समाचारहरु

Today's Program

 

Opinion Poll

 

Loading...

Join Us on Facebook

 

RL Events

  • विकास र सुशासनमा स्थानीय रेडियोको भुमिका विकास र सुशासनमा स्थानीय रेडियोको भुमिका

    Event Date: 10/01/2012

       सरकारी सञ्चार माध्यम रेडियो नेपालको एकोहोरो सूचना र समाचार सुन्नु बाहेक प्रभावकारी विकल्प नपाएका नेपालीहरुलाई नेपाल वातावरण पत्रकार समूह को अथक प्रयासले २०५४ जेष्ठ ५ गते रेडियो सगरमाथा सञ्चालन गर्ने अनुमति प्राप्त गरेपछि आशाबादी बनायो । सुचनामा नागरिकको चासो वढ्न थाल्यो । समाचार, अन्र्तवार्ता र कार्यक्रममा नागरिकका आवाज पनि आउन थाले । नागरिकले यस्तै रेडियो मन पराउन थाले र  स्वतन्त्र रेडियो स्थापना गर्ने लहर चल्यो ।  सञ्चार मन्त्रालयले राखेको वेभ साइड अनुसार एफएम सञ्च..

  • Radio Lumbini Profile Radio Lumbini Profile

    Event Date: 09/25/2012

    Radio Profile SN /]l8of] ljj/0f             1              /]l8of] :6];gsf] gfd / 7]ufgf /]l8of] n'lDagL (^=* d]ufxh{ , cfgGbjg #, dl0fu|fd, ?kGb]xL             2    &nbs..

  • जाडोमा स्वास्थ्य जाडोमा स्वास्थ्य

    Event Date:

    डा. बालकृष्ण साह काठमाडौ, पुस २१ - कान्तालाललाई एक्कासि शरीर चिसो भएर अनि बारम्बार पातलो दिसा गएर अस्पताल आयो । घरमा २-३ वटा सिरक ओढेर अनि हिटर बालेर पनि शरीर नतातिएपछि कान्तालाल अस्पताल आएको हो । उनलाई कोल्ड डायरिया (पर्खला) चलेको रहेछ । अहिले फेरि चिसो बढ्दै गएको छ र घाम हराउँदै गएको छ, अनि शीतलहरले ढाक्दै गएको छ । यस्तो मौसममा रुघा लाग्ने, श्वास-प्रश्वासको समस्या आउने, पखाला -कोल्ड डायरिया) जस्ता समस्याले सताउने स्वाभाविक नै हो । चिसो मौसमको सबभन्दा प्रमुख स्वास्थ्य समस्या नै रुघा भन्दा..

  • जाडोमा जोखिम हृदयाघातको जाडोमा जोखिम हृदयाघातको

    Event Date:

    गर्मी याममा नियमित औषधि सेवनले आफ्नो रक्तचाप १२०/८० मा कायम राख्न सफल ४८ वर्षीय निलेश श्रेष्ठ अहिले समस्यामा परेका छन् । औषधि खाँदा समेत यो जाडो याममा उनको रक्तचाप १५०/१२० सम्म पुगिसकेको छ । चिसो याममा मुटु र उच्च रक्तचापको समस्यामा पर्ने उनी एक्ला व्यक्ति भने होइनन् । जाडो याममा मुटुको समस्याले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र पुग्नेको संख्यासमेत बढ्ने गरेको छ । 'जाडोमा मुटुको समस्याले केन्द्रमा भर्ना हुने र मृत्यु हुनेको संख्या बढ्छ,' केन्द्रका निर्देशक वरिष्ठ मुटु  र..

  • युरिक एसिडमा खुट्टाको पीडा  युरिक एसिडका बिरामीले माछा, मासु, गेडागुडी र रक्सीबाट टाढै रहनुपर्छ । युरिक एसिडमा खुट्टाको पीडा युरिक एसिडका बिरामीले माछा, मासु, गेडागुडी र रक्सीबाट टाढै रहनुपर्छ ।

    Event Date:

    प्रा. डा. अर्जुनदेव भट्ट  मस्त सुतेका बेला मध्यरातमा एक्कासि एउटा बुढीऔँलाको फेदमा ओढेको लुगाले समेत छुन नहुने गरेर दुखेको पीडा सायद केही पुरुषले अनुभव गरेको हुन सक्छ । जोर्नी सुन्निने, तातो हुने र बाहिरको छाला हलुका रातो हुने गर्छ । यस्तो प्रायः युरिक एसिड बढेर हुन्छ । बियर पिउनेहरू धेरैले युरिक एसिडको पीडा ३० वर्षपछि नै अनुभव गरिसकेका हुन्छन् किनभने बियरले युरिक एसिड बढी उत्पादन गराउनुका साथै मृगौला भएर शरीरबाट निस्कने युरिक एसिडको मात्रा घटाउँछ । युरिक एसिड जोर्नी तथा शरीरका विभिन्न..

  • भ्यागुताले कसरी गर्छ भुइँचालोको पूर्वानुमान ? भ्यागुताले कसरी गर्छ भुइँचालोको पूर्वानुमान ?

    Event Date:

    केही जनावरहरुले भुइँचालोको पूर्वानुमान गर्न सक्छन् । दूलाबाट बाहिर निस्किएर मुसा यत्रतत्र भाग्नु, कुकुर जोडसँग भुक्नु, चराहरु एक्कासी उड्नु तथा भ्यागुता र माछा पोखरी वा नदीबाट बाहिरतिर भाग्नु भुइाचालो आउनसक्ने संकेत हुन् भनिन्छ । यी जीवहरुले भुइँचालो आउन लागेको कसरी थाहा पाउँछन् होला ? यसको पूरा उत्तर वैज्ञानिकहरुले पनि अहिलेसम्म दिन सकेका छैनन् । तर पानीमा बस्ने जिवहरुले भुइँचालोको पूर्वानुमान गर्न सक्नुको कारण भने हालै पत्ता लागेको छ । इटालीका वैज्ञानिकहरुले भुकम्पीय कम्पनले पानीको रा..

  • सीमावर्ती धरातल, नेपाली सरोकार सीमावर्ती धरातल, नेपाली सरोकार

    Event Date:

    चन्द्रकिशोर माओवादी, कांग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच अध्यक्षमा सहमति हुन नसकेपछि सरकारले वर्णानुक्रमअनुसार पालैपालो अध्यक्षता गर्ने प्रावधानसहित जोड संख्या भएको राज्य पुनर्संरचना आयोग गठन गरेको छ । यसैबेला छिमेकी सीमावर्ती भारतीय राज्यहरूमा चलेको राज्य पुनर्संरचनाको बहससँग जोडिएको धरातलसमेत हाम्रा लागि व्यापक सरोकार राख्छ । संघीय स्वरूपको खाका कोरी संविधानसभालाई सुझाव दिने जिम्मा पाएको उक्त आठ सदस्यीय आयोगको नियतिका बारेमा अहिले नै बढी आँकलन गर्नुभन्दा यसले आपmनो&nb..

  • दाँतको स्वच्छता र मुटु दाँतको स्वच्छता र मुटु

    Event Date:

    दाँतको स्केलिङ (सफाइ) व्यावसायिक हुन्छ भने हृदयाघात र पक्षाघातको जोखिम स्वाट्टै घट्छ । अमेरिकन हार्ट एसोसिएसनको वैज्ञानिक सत्रमा प्रस्तुत गरिएको यो प्रतिवेदन एक लाख व्यक्तिमा गरिएको अध्ययनमा आधारित छ । त्यसअनुसार, जो व्यक्ति डेन्टिस्ट वा डेन्टल हाइजिनिस्टबाट नियमित रूपमा दाँतको स्केलिङ गराउँछन्, उनीहरूमा हृदयाघातको खतरा २४ प्रतिशतसम्म कम हुन्छ । दाँतको सफाइबारे चेतनशील १३ प्रतिशत व्यक्तिमा स्ट्रोकको खतरासमेत धेरै कम हुन्छ जबकि दाँतको सफाइलाई सामान्य रूपमा लिने व्यक्तिमा हृदयाघात र पक्षाघातको..

  • बदलियो विवाहको परिभाषा बदलियो विवाहको परिभाषा

    Event Date: 11/20/2011

    विवाह गरी घर बसाउनु र सन्तान उत्पादन गर्नु मनुष्य जातिको प्राकृतिक इच्छा हो । जबदेखि मानिसको बौद्धिक स्तर बढ्यो, निजी सम्पत्तिको आकांक्षा बढ्यो तबदेखि विवाह संस्थाको थालनी भयो । हिजोआज विवाहको परिभाषा परिवर्तन हुँदैछ । हालका वर्षहरूमा वैवाहिक सम्बन्धमा पारपाचुकेको कुरा पनि चर्चामा छ । के वास्तवमा विवाहको परिभाषा बदलिँदैछ ? के यो संस्थाले आफ्नो महत्व बिर्सदैछ ? म्ाानिस एक्लो बस्न सक्दैन । किनभने नारी-पुरुष एक-अर्काप्रति सामाजिक, मानसिक, भावात्मक एवं वैधानिक रूपमा निर्भर छन् । सृष्टिको चक्र च..

  • सागपातले दीर्घायु सागपातले दीर्घायु

    Event Date:

    के ९० वर्षको उमेरमा कसैले मृत्युलाई परास्त गर्न सक्छ ? ३० वर्षको उमेरदेखि नै तपाईं ढुंगे (पाषाण) युगको जस्तै खाना खाने गर्नुभएको छ भने यो सम्भव हुन्छ ।  जीव विज्ञानी प्रा. माइकल रोजका अनुसार अन्न र दुग्ध उत्पादनको सट्टा समुद्री भोजन, फलफूल, ड्राइप|mुट्स र सागसब्जी बढी खानाले तपाईंको उमेरमा ब्रेक लाग्न सक्दैन । यस्तो पदार्थ पाषाण युगमा हाम्रा पूर्वजहरू खाने गर्थे । क्यालिफोर्निया विश्वविद्यालयमा प्राध्यापनरत गर्ने रोजले यही कारण गहुँ, चामल जस्ता अन्न र दुग्ध उत्पादन खान छोडेका छन् । उन..

  • शासनप्रणाली निर्धारणको आधार  राज्यशक्ति निर्बाध रुपमा नियन्त्रण र उपभोग गरिरहेका सम्भ्रान्तले आमजनतासाग शक्ति बाँडफाँड कसरी गर्न रूचाउँछन् भन्ने कुराले भावी शासकीय स्वरुप निर्धारण हुन्छ । शासनप्रणाली निर्धारणको आधार राज्यशक्ति निर्बाध रुपमा नियन्त्रण र उपभोग गरिरहेका सम्भ्रान्तले आमजनतासाग शक्ति बाँडफाँड कसरी गर्न रूचाउँछन् भन्ने कुराले भावी शासकीय स्वरुप निर्धारण हुन्छ ।

    Event Date: 11/08/2011

    हरि रोका सातबुँदे सम्झौता भएपछि दलहरूबीच शान्ति पहिला कि संविधान भन्ने विवादको अन्त भएको छ । आपसी खिचातानी र दरारमा कमी आएको छ । दलहरूप्रतिको जनविश्वास क्रमिक रूपमा वृद्धि भइरहेको देखिएको छ । यद्यपि यीभित्र आन्तरिक विवाद चलि नै रहेका छन् र केही कालखण्डसम्म चलि नै रहनेछन् किनभने फराकिलो ढंगले लोकतान्त्रिक अभ्यास हुन थालेका ठाउँमा विवादरहित विषय पाउन गाह्रै पर्छ । तर विवादलाई कसरी अनुशासित ढंगले चलाउने भन्ने विषय आआफ्ना संगठनभित्र तय गरिने प्रक्रियाभित्र पर्छन् । ठूला दलका नेताहरूले संवैधानिक..

  • सफल उद्यमी बन्दै छिन रमा के।सी। सफल उद्यमी बन्दै छिन रमा के।सी।

    Event Date: 11/06/2011

    श्ााेभाखर पन्थी अर्घाखाँची महीलाहरुले केही गर्न सक्दैनन् भन्ने प्राचीन मान्यतालाई चुनौती दीदै अर्घाखाँचीको सन्धीखर्ककी रमा के।सी।ले चाउचाउ उद्योग संचालन गरेर मनग्य आम्दानी गर्न सफल भएकी छन् । २०६१ सालमा श्रीमानको मृत्यु भएपछी चाउचाउ उद्योग संचालन गरेकी उनले थोरै समयमै राम्रो आम्दानी गरेर परीवारको घरखर्च चलाएकी छन् । २८ वर्षको कलीलो उमेरमा जीवन साथीलाई गुमाउनु पर्ला भनेर कल्पना समेत नगरेकी रमाको जीवनमा २०६१ सालको आश्वीन महीनाको २९ गते सवै भन्दा अन्धकारको दीन वनेर आयो । दःुख सुखमा साथ दीने वाचा..

  • ज्याकी नेपाल आउलान् ? ज्याकी नेपाल आउलान् ?

    Event Date: 10/30/2011

    कार्तिक ९ - सरकारले घोषणा गरेको 'लुम्बिनी भ्रमण वर्ष २०१२' लाई सघाउन विश्वविख्यात चिनियाँ एक्सन नायक ज्याकी चेनसँगै बलिउड स्टार शाहरुख खान, रेखा लगायतका कलाकार नेपाल आउने कुराले यतिबेला बजार पिटेको छ । एक्कासि सुनिएको समाचारप्रति यिनका अधिकांश प्रशंसकहरूले खुसी व्यक्त गरेका छन् । इन्टरनेटमा प्रेषित प्रतिक्रियाहरूमा विख्यात कलाकारले लुम्बिनी प्रवर्द्धनमा सघाउने कुराबारे प्रशन्नतासँगै विभिन्न शंका समेत पोखिएका छन् । चिनियाँ सुपरस्टार ज्याकी चेनलाई मानार्थ दूत बनाउनेबारे सम्झौतै भइसकेको..

  • नवलपरासी सुनवल-७ अस्नैयाका स्थानीयबासीहरुले आफुहरुले सुरक्षाको प्रत्याभुति नपाएको गुनासो गरेकाछन् । नवलपरासी सुनवल-७ अस्नैयाका स्थानीयबासीहरुले आफुहरुले सुरक्षाको प्रत्याभुति नपाएको गुनासो गरेकाछन् ।

    Event Date:

    परासी, कात्तिक ३ । स्थानिय केहि गुण्डा शैलि स्वभाव भएका यूवाहरुले गाउंलेहरुलाई अपहरण र ज्यान मार्ने धम्कि दिदै आएको जनाउदै सुरक्षाको प्रत्याभुति दिलाउन प्रहरी प्रशासन संग स्थानियवासीले माग गरेकाछन् । उनिहरु दिनहुं जसो गुण्डा गर्दीको शैलीमा गाउं पस्ने र गाउंलेलाई कुटपिट गरि ज्यान मार्ने धम्की समेत दिएको पिडित गाउंलेको भनाई रहेकोछ । सुनवल नगरपालिका-७ अस्नैयाका लिलाबहादुर विश्वकर्माले उक्त समुह वाट आफ्नो परिवारलाई बारम्बार ज्यान मार्ने धम्की आउने गरेको बताउनुभयो । केहि दिन अगाडी मदिरा सेवन ग..

  • शिशुको स्वास्थ्य सुरुका हजार दिनमा शिशुको स्वास्थ्य सुरुका हजार दिनमा

    Event Date:

    आफ्नो नवजात शिशुको स्वास्थ्यका लागि चिन्तित हुनुहुन्छ भने यो जानकारी तपाईंका लागि महत्त्वपूर्ण हुन सक्छ । गर्भमा नौ महिना र जन्मपछिको दुई वर्ष शिशुको भविष्यको स्वास्थ्यको दृष्टिले धेरै मूल्यवान् हुन्छ । यिनै एक हजार दिनमा तय हुन्छ- तपाईंको शिशुको स्वास्थ्य भविष्यमा कस्तो हुनेछ । बि्रटिस अनुसन्धाताहरूद्वारा गरिएको अनुसन्धानमा भनिएको छ, 'प्रारम्भिक एक हजार दिनमा तय हुन्छ, ४०/५० वर्षको उमेरको भएपछि त्यो शिशु मधुमेह र बुढ्यौलीमा मुटु रोगी हुन्छ वा हँुदैन भन्ने ।' यो रिपोर्ट बि्रटेनको साउ..