धिरज पौडेल, रेडियो लुम्बिनी, मणिग्राम
बुटवलको खानेपानिको मुहान रुपमा रहेको तिनाउ नदिमा भैरहेको प्रदुषण नियन्त्रणका लागी सरोकारवालाहरुले पहल गर्ने भएका छन । पाल्पा दोभान स्थित नदि तटिय क्षेत्रका बासिन्दा र स्थानिय संघसंस्थाले खोलामा भैरहेको प्रदुषण नियन्त्रण गरी तिनाउ नदिलाई स्वच्छ र सफा राख्ने प्रतिबद्घता जनाएका छन ।